शुक्रबार, भदौ ५, २०८३

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी गठन गरेको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी गठन गरेको छ। केही दिन अघिमात्र निर्वाचन आयोगबाट मान्यता पाएको पार्टीले शुक्रबार पाँच सदस्यीय स्थायी कमिटी बनाएको हो।

स्थायी कमिटीमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल छन्। नेपाल पार्टीका अध्यक्ष पनि हुन्। पाँचैजना पूर्वपार्टी एमालेमा पनि स्थायी कमिटी सदस्य थिए।

प्रकाशित: Aug 27, 2021| 18:45 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...