शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ४८ जिल्लाका कांग्रेस क्रियाशील सदस्यको नामावली प्रकाशित [सूचीसहित]

४८ जिल्लाका कांग्रेस क्रियाशील सदस्यको नामावली प्रकाशित [सूचीसहित]

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ।

साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको कांग्रेसले जनाएको छ।

यी हुन् क्रियाशील सदस्यको नामावली प्रकाशन भएका जिल्ला

१. ताप्लेजुङ

२. पाँचथर

३. इलाम

४. संखुवासभा

५. तेह्रथुम

६. खोटाङ

७. सोलुखुम्बु

८. ओखलढुंगा

९. उदयपुर

१०. झापा

११. दोलखा

१२. रामेछाप

१३. सिन्धुली

१४. भक्तपुर

१५. गोरखा

१६. लम्जुङ

१७. तनहुँ

१८. कास्की

१९. मनाङ

२०. मुस्ताङ

२१. पर्वत

२२. स्याङ्जा

२३. म्याग्दी

२४. नवलपुर (वर्दघाट सुस्तापूर्व)

२५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)

२६. रुपन्देही

२७. पाल्पा

२८. रुकुम (पूर्वी भाग)

२९. रोल्पा

३०. रुकुम (पश्चिम भाग)

३१. जुम्ला

३२. मुगु

३३. हुम्ला

३४. बझाङ

३५. डोटी

३६. दार्चुला

३७. बैतडी

३८. कञ्चनपुर 

३९ धनकुटा

४०. भोजपुर

४१. गुल्मी

४२. प्यूठान

४३. दाङ

४४. सल्यान

४५. कालिकोट

४६. जाजरकोट

४७. दैलेख

४८. अछाम

क्रियाशील सदस्यको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित: Aug 27, 2021| 19:10 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...