मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'टाढा टाढा जानु छ साथी' गाएर स्टेजबाट ओर्लिने जेबी दाइ

कार्यक्रम सकेपछि प्रायः बच्चु कैलाशको गीत गाउनुहुन्थ्यो– टाढा टाढा जानु छ साथी...। एउटा ठाउँबाट अर्को ठाउँमा जानु टाढै हुन्थ्यो, नौलै हुन्थ्यो। त्यसैले प्रायः उहाँ यही गीतबाट सबैसँग बिदा माग्नुहुन्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

सबै वडामा पार्क निर्माणमा सहयोग गर्न काठमाडौं महानगरको आह्वान

काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

माधव नेपालमाथि खनिए महेश बस्नेत, भने- दामपछि पाउमा सांसद चढाउँदैछन्

नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाललाई मन्त्री पदका लागि दल टुक्र्याएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

बतास अर्गनाइजेसनले किन्यो मनिपाल अस्पताल

बतास अर्गनाइजेसनका आनन्दराज बतासका नाममा ६० प्रतिशत र नारायण पौडेलका नाममा ४० प्रतिशत सेयर स्वामित्व रहने गरी अस्पताल खरिदबिक्रीको सम्झौता भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

आफैंले आफूलाई नेता हुँ भन्ने माधव नेपाल जस्तो कतै देखेको छैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै ‘आफैंले आफैंलाई नेता हुँ भन्दै हिँड्ने मान्छे अहलिसम्म कतै नदेखेको’ टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

भारतसँग नखेल्ने भए रोहित चन्द

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली एक खेलाडी रोहित चन्दले भारतविरुद्धको मैत्रीपूणर् खेल नखेल्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

एमयूएफसी विजय चोक युथ क्लबको टेक्नोलोजी पार्टनरमा सफ्टनेप

सी डिभिजन लिग छनौट खेलका लागि छानिएको म्यानचेस्टर युनाइटेड फुटबल क्लबका नेपाली फ्यानहरूको क्लब एमयूएफसी विजय चोक युथ क्लब र आइटी कम्पनी सफ्टनेटबीच सहकार्य भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

नवलपरासीमा वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द

केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको सबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

देउवा र प्रचण्डबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

नेपालले परीक्षण अनुमति पाएको वालभ्याक्स लगाउनुका थुप्रै फाइदा छन् : डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

हिजो मात्रै नेपाल सरकारको क्याबिनेटबाट दुई वटा भ्याक्सिन लाई अनुमति दिएको छ। एउटा कोरोनासँग सम्बन्धित सार्स कोभ २ कै भ्याक्सिन हो। अर्को कलेरा भ्याक्सिन हो। यो कोरोना भ्याक्सिन नभइ हैजासम्बन्धी...
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

भतिजो निर्वाणलाई फिल्म निर्देशन सिकाउँदै सलमान

सलमानले भतिलाई फिल्म निर्देशक बनाउने सोच राखेर काम सिकाउन टाइगर थ्रीको सुटिङमा सँगै लगेका हुन्। २१ वर्षीय निर्वाणले पनि आफ्नो चाहना निर्देशक बन्ने रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बर्षात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

'युवाहरूलाई योगदानका आधारमा अवसर दिनुपर्छ'

नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरूलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

पौडेल पक्षका जिल्ला सभापतिको अनशन आज तोडिने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले जारी अनशन आज तोड्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

खच्चडको माध्यमबाट खाद्यान्न

बाढीपहिरोका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ। खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

महाकाली लोकमार्ग अवरुद्ध

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

पाँच लाखभन्दा बढी अफगान शरणार्थीको ब्यवस्थापन आवश्यक: राष्ट्रसंघ

सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

चाक्सीबारीमा फेरि जुटे पौडेल पक्षीय नेता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू चाक्सीबारीमा जुटेका छन्। तीन दिन यता पौडेल पक्षीय नेताहरू प्रकाशमान सिंहको निवासचाक्सीबारीमा जुटिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

भारतले एकैदिन लगायो १ करोडभन्दा बढी डोज खोप

'आज सर्वाधिक बढी भ्याक्सिन लगाइएको छ। १ करोडभन्दा बढी डोज खोप एकैदिन लगाउनु ठूलो उपलब्धि हो। भ्याक्सिन लगाएका र भ्याक्सिन लगाइदिने काममा खटिएका सबैलाई बधाई,' प्रधानमन्त्री मोदीले गरेको ट्विटमा उल्लेख...
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८