बुधबार, जेठ २०, २०८३

महाकाली लोकमार्ग अवरुद्ध

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

धनगढी- महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। 

National life

दार्चुलाको शैल्यशिखर नगरपालिका-६, दुदलिङ गाड क्षेत्रमा सडक माथिबाट खसेको पहिरोले एक सय मिटर सडक पुरिएपछि यातायात सेवा बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहान पौने ७ बजेतिर खसेको पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। 


पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधन बिच बाटोमै रोकिएका छन् भने गन्तब्यमा पुग्नुपर्ने यात्रु अलपत्र परेका छन्।

Shivam cement

प्रकाशित: Aug 28, 2021| 10:53 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।