मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पीएसजीमा मेस्सीले गरे डेब्यू, एम्बाप्पेको दुई गोल

स्पेनिस क्लब बार्सिलोनाको १९ वर्षे केरियर यसै वर्ष अन्त्य गरेर फ्रान्स पुगेका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट आइतबार राति डेब्यू गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

खत्री दम्पती जो पहिरोबाट मात्र एक मिनेटले बाँचे

६ दशक नाघिसकेका यी दम्पतीको बस्ने घरमा बाढी पसेपछि अलपत्र परेका छन्। ‘राति पहिरो आएको भए त हामी एकै चिहान हुने रैछौं’, खत्रीले भनिन्
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

स्वास्थ्य सेवाका १० अधिकारीको सरुवा [को कहाँ?]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १० औं र ११औं तहका १० जना अधिकारीको सरुवा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

मन्त्रिपरिषद् विस्तारको टुंगो लागेन, तीन नेताबीच सोमबार बिहान फेरि छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल मन्त्रिपरिषद्स विस्तारबारे टुंगोमा पुग्न नसकेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

विदेश जाने विद्यार्थीलाई सहजीकरण गर्दै इक्यान

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहजीकरण गर्न कूटनीतिक पहल गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

पाटनको कृष्णमन्दिर जहाँ जन्माष्टमीमा प्रवेश निषेध छ [पाँच तस्बिर]

कृष्णाष्टमीमा ललितपुरस्थित कृष्ण मन्दिरभित्र जान नपाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

योजना आयोगका उपाध्यक्ष पौडेल भन्छन्- तीनै तहका सरकारले विकासका काम गर्न सकेनन्

'हामीले बजेट बाँड्न सक्छौँ। विकास गर्न सक्दैनौँ। विदेश भ्रमणका लागि तत्कालै बजेट उपलब्ध हुन्छ,' राष्ट्रिय आवश्यकताको आयोजनाको काम गर्न कसैले तत्परता देखाइँदैन,' उनले भने।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

पुरातत्व विभागको समन्वयमा मात्र महाकवि निवास भत्काउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार महाकवि देवकोटाको घरमा पुरातात्विक महत्वका सामग्री हुनसक्ने भएकाले पुरातत्व विभागसँग समन्वय गरेर र पुरातात्विक महत्वका सामग्री व्यवस्थापन गरेर मात्र घर तत्काल अन्तरिम आदेश जारी...
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

धनगढीमा गौरा मनाउँदै प्रधानमन्त्रीपत्नी डा आरजु

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएपछि डाक्टर आरजुले धनगढीमा घर किनेकी थिइन्। चुनावमा पराजय भोगेकी उनले हरेक वर्ष गौरा पर्व धनगढीमा मनाउँदै आएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

दुई सैनिक फसाउने अनुसन्धानका दोषी को? सेनाभित्र क-कसलाई होला कारबाही?

चितवन जिल्ला कारागारमा रहेका सरोजले नेपाल समयसँग भनेका थिए, 'मैले र लबले भोगेको यातनाको त यो जुनीमा के, ५० जुनीमा पनि हिसाब–भर्पाई हुन सक्दैन।'
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कमेडी च्याम्पियनमा यस्तो प्रस्तुति जसले निर्णायकलाई नै विवादमा उभ्यायो

यसअघिको सिजनमा सहभागी कलाकार आदर्श मिश्राले पनि निर्णायक पन्तले रङ्गभेदी प्रतिक्रिया दिएको बताएका थिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

माधव नेपालसहित १४ सांसदको पद नजाने, खनालको उपचार खर्च व्यहोर्ने निर्णय फिर्ताको मागमा रिट [२०७८-५-१३]

एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

गठबन्धनका दललाई भाग पुर्‍याउन ४ मन्त्रालय थप्ने लुम्बिनीका मुख्यमन्त्री केसीको निर्णय

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले १३ मन्त्रालयको संख्या बनाउने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई विभाजन समेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

संसद्‍मा फेरियो गणित, के-केमा बढ्छ राज्यलाई भार?

कार्यालयसँगै सचिवालयमा कर्मचारी र सवारी साधन, इन्धनलगायतका सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ। यसले गर्दा संसद सचिवालयलाई आर्थिक भार पर्छ।'
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

'अर्कै दल दर्ता गरेकाले एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही आवश्यक छैन'

एमालेले कारबाही सिफारिस गरेका १४ सांसदले अर्कै दल दर्ता गरेकाले उनीहरूलाई कारबाही गर्न नपर्ने संसद् सचिवालयले ठहर गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

कृष्णाष्टमीमा पाटन कृष्ण मन्दिरभित्र प्रवेश नपाइने

ललितपुरस्थित कृष्ण मन्दिर कृष्णाष्टमीमा पनि मन्दिरभित्र जान नपाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

खत्री दम्पती जो पहिरोबाट एक मिनेटले बाँचे

‘बाहिर निस्केर हेर्दा घरनजिकै पहिरो बग्दै आइरहेको थियो। तुरुन्तै पति (लालबहादुर) को हात समातेर घरबाहिर निस्क्यौं’, भावविह्वल हुँदै खिमाले भनिन्, ‘एक मिनेटपछि बाहिर निस्किएको भए पुर्ने रहेछ। ठूलो कालबाट बाँचियो।’
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

नेपालका ६८ प्रतिशतभन्दा बढी व्यक्तिमा कोभिड-१९ एन्टिबडी बन्यो : अध्ययन

नेपालका ६८ प्रतिशतभन्दा बढी मानिसमा कोभिड-१९ एन्टिबडी बनेको देखिएको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

गौरा मनाउन प्रधानमन्त्री पत्नी आरजु धनगढीमा

नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा धनगढी आइपुगेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकुको मृत्यु

यमनको सबैभन्दा ठूलो सैन्य हवाई अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं अन्य घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८