सोमबार, फागुन १८, २०८२

गौरा मनाउन प्रधानमन्त्री पत्नी आरजु धनगढीमा

नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा धनगढी आइपुगेकी छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

kumari

धनगढी– नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा धनगढी आइपुगेकी छन्। सुदूरपश्चिममा मनाइने गौरा पर्व मनाउन उनी आज दिउँसो धनगढी आएकी हुन्। 

धनगढीमा घर किनेपछि उनले तीन वर्षयता यहीँ गौरा पर्व  मनाउँदै आएकी छिन्। उनले धनगढीस्थित निवास पुग्नेबित्तिकै गौरा भित्र्याएकी छिन्।

‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुहाएर साँझको समयमा गौरालाई घरमा भित्र्याउने चलन छ।

प्रकाशित: Aug 29, 2021| 17:46 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।