'आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता कायम गर्ने निर्णय भएको छ,' बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी...
जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालको रिक्त भएको पदमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मला निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको नेतृत्व लिन युवा पुस्ता सक्षम भइसकेको बताएका छन्। कांग्रेसको १४औँ महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले यस्तो बताएका हुन्।
रोजगारीका लागि इजरायल जान इच्छुक आवेदकको लिखित परीक्षाका लागि वैदेशिक रोजगार विभागले मिति तोकेको छ। आवेदन फर्म भरी दरखास्त स्वीकृत भएका आवेदकको भाषा परीक्षाका लागि मिति तोकिएको हो।
'अन्याय भएपछि कसैको घर घेर्न र ढुंगामुडा गर्न मिलेन। अन्याय सहेर बस्न पनि सकिएन। त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ,' नेपाल समयसँग उनले भने, 'पार्टीका मुख्य सचिव र सचिवहरू कामका...
'अन्याय भएपछि कसैको घर घेर्न र ढुंगामुडा गर्न मिलेन। अन्याय सहेर बस्न पनि सकिएन। त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ,' नेपाल समयसँग उनले भने, 'पार्टीका मुख्य सचिव र सचिवहरू कामका...
ज्ञापनपत्रमा भौतिक सम्पत्तिसमेतको मुआब्जा यथाशीघ्र वितरण गर्न, हालसम्म मुआब्जा पाउन नसकेका प्रभावित परिवारलाई मूल्यवृद्धिअनुसारको हर्जाना रकम थप गरी भुक्तानिको व्यवस्था मिलाउन माग गरिएको छ।
यही बिहीबार र आइतबार हुने नेपाल र इन्डियाबीचको मैत्रीपूर्ण खेलका लागि एन्फाले आज पत्रकार सम्मेलन गरेको थियो। त्यसक्रममा प्रशिक्षक अलमुताइरीले खेलबारे आफ्नो कुरा राखिसकेपछि उनको फेसबुक स्टन्टबारे प्रश्न गरिएको थियो।
सिंहदरबार वृत्तमा कार्यरत एक प्रहरीले भने, ‘माथिबाट आज कति मान्छे उठाइस् भन्दै हरेक दिन रिपोर्टिङ खोज्छन्। हिरासत रित्तै भयो भने के हेरेर बसिराछस् भन्दै थर्काउँछन्। त्यही कारण पनि डिएसपी सा’ब...
सुनिलका बुबा इन्डियन आर्मी भएका कारण उनी उतै हुर्किए। ‘हाम्रो पुरानो जेनेरेसनको आफन्तहरु नेपालबाट थिए। अहिले पनि धेरै आफन्तहरु झापा, काठमाडौं र पोखरामा हुनुहुन्छ,’ सुनिलले भने।
वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन्। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ।
अमेरिकाले विद्युत प्रसारण लाइन र सडक निर्माणका लगि ५० करोड अमेरिकी डलर सहयोग गर्ने एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न सुमार नेपाल आउन लागेको बताइएको छ।