सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको हो।
केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन्। खोलाको बहाव आफ्नै गतिमा थियो। अघिल्ला वर्षमा पनि खोला...
गैरदलित साथीहरु हामीसँग गएका बेला ‘बाहिरै बसेर खाऊँ भित्र गर्मी छ’ भन्छन्। तर उनीहरू एक्लै गएको बेला मस्तले घरभित्रै खान्छन्। गैरदलित ब्राह्मण मित्रहरू छुवाछुत नभएको जस्तो गर्छन् तर उनीहरूको घरभित्र...
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद देवकोटालाई प्रतिवेदन बुझाउदै समितिले कतार, टर्किस र हिमालयनलाई कारबाही गर्न सुझाव दिएको हो।
यस्तै परराष्ट्र सेवाका उपसचिवहरू कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गर्ने समेत निर्णय भएको सकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।