सत्ता साझेदबार दल नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला प्रचण्डले सरकार समर्थक दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८