मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाल-भारत मैत्रीपूर्ण फुटबल सुरु

खेलमा नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले सम्हालेका छन् भने भारतीय टिमका कप्तान फरवार्ड सुनील क्षेत्री रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

विराज महर्जनको रेकर्डमा किरण चेम्जोङको बराबरी

बिहीबार नेपाली राष्ट्रिय टिमको कप्तान एवम् गोलकिपर किरण चेम्जोङ भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिएका छन्। यो खेलसँगै उनले राष्ट्रिय टिमबाट ७३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

नेपालविरुद्ध यस्तो छ भारतको प्लेइङ-११

टिमको कप्तानी सुनील क्षेत्रीले गर्नेछन्। त्यस्तै, इन्डियन टिमको गोलकिपरमा गुरुप्रीत सिंह सन्धु छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

भारतविरुद्ध यस्तो छ नेपालको प्लेइङ ११

उनले फर्वार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानलाई उतारेका छन् भने सुमन अर्याल, गौतम श्रेष्ठ अनन्त तामाङ दिनेश राजवंशी डिफन्समा छन्। यस्तै तेज तामाङ, पुजन उपरकोटी र सुमन लामा...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश २– नेकपा (एस) मा खुलेका दुई सांसद एमालेको कार्यक्रममा

नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत भइरहँदा माधव नेपाल पक्षमा खुलेका दुई प्रदेशसभा सदस्यहरु एमालेको कार्यक्रममा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

पोखरा महानगर कांग्रेस सभापतिमा पराजुलीको उम्मेदवारी घोषणा

गंगाधर पराजुलीले नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

थप दुई हजार चार जनामा संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

‘प्रदेशको सहमति त ६ महिनापछि भन्ने हो तर केन्द्रको राजनीतिक घटनाक्रमले छिट्टै हुन सक्छ’, उनले भने, ‘नयाँ सहमति भयो भने सातभित्रै कांग्रेसले सरकारको नेतृत्व गर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

पौडेल समूहले घोषणा गर्न सकेन सभापतिको उम्मेदवार

‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं। हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ,’ वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमा भने।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

बुटवल–पाल्पा सडक दैनिक ११ घन्टा बन्द

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

ब्यारेकबाट 'गन' चोरेर साथीको हत्या गरेका गंगाधरलाई जन्मकैदको सजाय

नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ। सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाउने फैसला गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश १ सरकार अल्पमतमा परेपछि विपक्षी गठबन्धन छलफलमा

प्रदेश १ मा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेसँगै विपक्षी गठबन्धनले छलफल सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

प्रदेश २ : नेकपा ( एस) का पक्षमा १० सांसदको सनाखत

नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

साढे पाँच अर्ब रुपैयाँ बराबरको आईपीओ आउँदै (अनुमतिको पर्खाइमा रहेका कम्पनीसहित)

पाँच अर्ब ६१ करोड ३६ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

मोटरसाइकल दुर्घटनामा कोभिड खोप बोकेका अहेवको मृत्यु

जाजरकोटमा मोटर साइकल दुर्घटनामा परी सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

यौन दुर्व्यवहार गरेको अभियोगमा डेढ वर्ष कैद सजाय

जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

नेपालमा एक करोड ९२ हजार मात्रा खोप लगाइयो

नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

भदौ २३ सम्म मन्त्रिपरिषद् विस्तारबारे कसैले चुइँक्क बोल्दैन : माधव नेपाल

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको बताएका थिए। नेपाल र प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८