जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश सभामा रहेका दुई सदस्य पनि विभाजन भएका छन्। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्ण चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका...
संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली घटनास्थलतर्फ जाने भएको छ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा गोविन्द रिजाललाई ल्याएको छ।
यसपटक 'समय-कथा'मा यस्तो डान्सरको कथा छ जसले भरतनाट्यम्, चरिया नाच र लोक नृत्य प्रस्तुत मात्र गर्दैनन्, पढाउँछन् पनि। सिकाउँछन् पनि। स्वजन रघुवंशीको नृत्य यात्राबारे शब्दसहित श्रव्य-दृश्य सामग्रीः