शनिबार, साउन १६, २०८३

कर्णाली प्रदेशमा कोको शिक्षक भए बढुवा? [सूचीसहित]

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले शिक्षक बढुवा सिफारिस समितिले बढुवा गरेका शिक्षकहरुको नामावली प्रकाशन गरेको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले शिक्षक बढुवा सिफारिस समितिले बढुवा गरेका शिक्षकहरुको नामावली प्रकाशन गरेको छ।

कर्णाली प्रदेशको शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरुको बढुवा सूची प्रकाशन गरेको हो।

बढुवा सिफारिस समितिले गरेको बढुवाउपर चित्त नबुझेमा ३५ दिनभित्र निर्देशनालयमा सम्बन्धित व्यक्तिले लिखित उजुरी दिन सक्ने निर्देशनालयले जनाएको छ।


प्रकाशित: Sep 07, 2021| 13:52 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्