बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलाली र कञ्‍चनपुरमा ११६ जनप्रतिनीधिले छाडे नेकपा एमाले

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्‍ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

यसकारण ‘बजेट होलिडे’को खतरा!

'बजेट होलिडे' पछि अमेरिकामा ३५ दिनसम्म सम्पूर्ण सरकारी निकायहरु बन्द भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

जिल्ला अदालतका न्यायाधीशको गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु

प्रहरी हवल्दारले चलाएको मोरङ अदालतका न्यायाधीशको गाडीले ठक्कर दिँदा विराटनगरमा मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

मोरङमा ८ जनप्रतिनिधिले मात्रै रोजे नेकपा एकीकृत समाजवादी

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृतमा मोरङका ८ जना जनप्रतिनिधिले सनाखत गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

प्रदेश २ : पार्टी विभाजनपछि प्रदेश सभामा जसपा र स्थानीय तहमा लोसपा बलियो

नेकपा एमाले विभाजन हुँदा स्थानीय तहमा प्रदेश २ मा ओली नेतृत्वको एमाले र जसपा विभाजन हुँदा उपेन्द्र यादवलाई ठूलो धक्का लागेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपालाई फाइदा पुगेको देखिन्छ...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

ताप्लेजुङमा २१ जनप्रतिनिधिले छाडे नेकपा एमाले

ताप्लेजुङमा नेकपा एमालेबाट निर्वाचित २१ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

भोलिदेखि संसद् अधिवेशन : दुई दल थपिए, तयारी के छ?

संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्‍ने सिटको व्यवस्थापन मिलाइ सकिएको संघीय संसद सचिवालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सबै दलसँग संवाद गरेर एमसीसी अघि बढाउँछौं : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलसँग संवाद गरेर एमसीसीलाई अघि बढाउने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले मंगलबार पार्टी संसदीय दलको बैठकमा यस्तो जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

विश्व स्कुल एथ्लेटिक्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने

सर्बियामा हुने आईएसएफ यू-१५ विश्व स्कुल स्पोर्टस् गेम्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

ग्यापुले ल्यायो चाडबाड अफर

नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ई-कमर्श कम्पनी ग्यापुले चाडबाड अफर ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

पारा ओलम्पियन पलेशा र लामा सम्मानित

पारा ओलम्पियन पलेशा गोवर्धन सम्मानित भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

अन्तर्राष्ट्रिय प्रतियोगितोका लागि ११ खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्‍वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्‍वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

फ्रेन्चाइज भलिबल लिग नोभेम्बर र डिसेम्बरमा हुने

नेपालमा पहिलो भलिबल फ्रेन्चाइज नेपाल सुपर लिग नोभेम्बर र डिसेम्बरमा हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

दिवंगत पिताको सम्झनामा आमेशको गीत [भिडियोसहित]

कलाकार आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक गरेका छन्। मंगलबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

संखुवासभा हत्या प्रकरण : सीआईबी टोली घटनास्थलमा, यसरी हुँदैछ अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणको अनुसन्धानका लागि घटनास्थल पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

विधानसहितका ऐतिहासिक दस्तावेजप्रति बेखबर कांग्रेस

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यको विवरण सफ्टवेयर प्रणालीमा इन्ट्री गराउने र वेबसाइटमार्फत सूची सार्वजनिक गरेर कांग्रेसले आफूलाई प्रविधिमैत्री बनाउने कोसिस गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

नेकपा एकीकृत समाजवादी दर्तासम्बन्धी काग‍जात पेस गर्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश

सर्वोच अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता सम्बन्धी सबै काग‍जात पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले मंगलबार आयोगलाई यस्तो आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

१ हजार ६७७ जना कोरोना संक्रमित थपिए, २१ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

वाईसीएलको संयोजकमा सुमन देवकोटा

माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

बाल संगठनको जग्गामा डा. शाक्यको कमाउ धन्दा, १० वर्षसम्म तिरेनन् भाडा

वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कठ्ठा जग्गाको भाडावापतको रकम १० वर्ष एक महिनाभन्दा बढी भइसक्दा पनि नबुझाइ प्रयोग गर्दै आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८