शुक्रबार, भदौ ५, २०८३

वाईसीएलको संयोजकमा सुमन देवकोटा

माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन्। राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि वाइसीएलले संयोजक र उपसंयोजक चयन गरेको हो।

एक सताअघि सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै नगरी सम्पन्न भएको थियो। वाईसीएलको भदौ १५ गतेसम्म चलेको राष्ट्रिय भेला संयोजक छान्न नसकेपछि २३१ केन्द्रीय समिति चयन गरेर सकिएको थियो। संयोजक र सहसंयोजक चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको थियो।

प्रकाशित: Sep 07, 2021| 17:31 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...