बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देशका उत्कृष्ट २३ खेलाडी पाएका ग्यारीको परीक्षा

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलअघि नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बुधबार भने, ‘मसँग देशका उत्कृष्ट २३ खेलाडी छन्।’
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

देउवालाई निधिले भने– डडेल्धुरामा विवाद समाधान नगरी अधिवेशन नगर्नुस्

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान नभई वडा अधिवेशन गर्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

देउवाले भने - अन्तर्वस्तुमा विमति भए पनि सिस्टममा सहमति गरेर जाऊँ

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकलाई सहज ढंगले सञ्‍चालन गराउनका लागि सबैलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

फेरि १५ मिनेटका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नारबाजी कायमै राखेपछि प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमालेले चल्‍न दिएन प्रतिनिधि सभाको बैठक, फेरि स्थगित

नेकपा एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकमा नेकपा एमालेले अवरोध सिर्जना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

प्रतिनिधिसभा बैठक पुनः सुरु, एमालेको नाराबाजी कायमै

प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

पर्वलक्षित सहुलियत पसल ३९ स्थानमा

सरकारले यसवर्ष पनि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

संसद् बैठक रोकेर एमालेसँगको छलफलमा जुटे सभामुख

संसद् बैठक रोकेर सभामुख अग्‍निप्रसाद सापकोटा नेकपा एमालेसँग छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

ईपीएलमा पाँच दिन दोहोरो खेल, उद्घाटनमा काठमाडौं र ललितपुर भिड्‍ने

चौथो संस्करणको एभरेस्ट प्रिभियर लिग (ईपीएल) सुरु हुन १७ दिन बाँकी छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन [तस्बिरहरू]

बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपालीलगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरे।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

यथास्थितिमा एमसीसी पास हुन सक्दैन : माओवादी

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरु पारित गर्नुपर्नेमा जोड दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

कांग्रेस केन्द्रीय कार्यालयमा मुस्लिम संघको धर्ना

नेपाली कांग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

सेयर धितो कर्जाको बहसले नेप्सेमा तीव्र उतारचढाव

बुधबार कारोबार भएका कम्पनीमध्ये १६१ वटा कम्पनीको मूल्य घटेको छ भने २० कम्पनीको मूल्य बढेको छ। बुधबार ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

दैनिक कोभिड अपडेट : परीक्षणको १३.८ प्रतिशतमा संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमाले पतनको बाटोमा : प्रचण्ड

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

राष्ट्रियसभामा पनि एमालेको अवरोध

राष्ट्रिय सभाको बैठक पनि ३० मिनेटका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

लुम्बिनीमा जसपाबाट निर्मला मुडभरी भट्टराईको शपथ

जनता समाजवादी पार्टी (जसपा) को समानुपातिकमा सिफारिस रुपन्देहीकी निर्मला मुडभरी भट्टराईले लुम्बिनी प्रदेशसभा सदस्यको शपथ लिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

दसैंतिहारअघि विद्यालय नखोल्न विज्ञको सुझाव

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै सरोकारवालाले विद्यालयमा तत्काल भौतिक रूपमा पठनपाठन गर्न नहुने सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमालेको अवरोधपछि संसद् बैठक स्थगित

नेकपा (एमाले)ले नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

संघीय संसद्को नवौं अधिवेशन सुरु [LIVE]

संघीय संसद्को नवौं अधिवेशन सुरु [LIVE]
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८