शुक्रबार, भदौ ५, २०८३

प्रतिनिधिसभा बैठक पुनः सुरु, एमालेको नाराबाजी कायमै

प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । २३ः१५ मिनट स्थगित भएर बैठक पुनः सुरु भएको हो। तर एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी कायमै राखेका छन् ।

सभामुख सापकोटाले आफूले संविधान र कानूनभन्दा बाहिर गएर कुनै काम नगरेको बताउँदा पनि एमाले सांसदहरू रोस्ट्रम अघिल्तिर उभिएर नाराबाजी गरिरहेका छन् ।

एमालेले आफ्ना तत्कालीन १४ सांसदलाई कारवाही नगरेसम्म सदन चलाउन नदिने निर्णय गरेको छ।

प्रकाशित: Sep 08, 2021| 17:15 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...