बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुशप्रसाद मल्ली

नेपाल एलपी ग्यास उद्योग संघको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

डडेल्धुराको वडा तहमा पुन: निर्वाचन गर्न वरिष्ठ नेता पौडेल पक्षको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

प्रायोजक नपाएपछि एकअर्काको मुख ताक्दै भलिबल संघ र क्लब

प्रायोजकले पैसा नदिएको भन्दै गत संस्करणमा बुलबुलेले क्लबमा आबद्ध भएका तीन पाकिस्तानी खेलाडीलाई भने उसले स्वदेश फर्काएन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

लुम्बिनी प्रदेश सभामा पनि एमालेको लगातार अवरोध

लुम्बिनीको संसद्‌मा पनि संघीय संसद्कै नियति दोहरिएको छ। संघीय संसद्‌मा अवरोध गर्दै आएको नेकपा एमालेले लुम्बिनीमा पनि प्रदेश सभाको बैठक चल्‍न दिएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

चीनसँग १६ वर्षदेखि ३२ करोड बक्यौता, न पैसा फिर्ता आयो न हेलिकोप्टर

चीनलाई दुईवटा एमए-६० विमान खरिदका लागि पठाएको रकममध्ये नेपालले दुई वटा हेलिकोप्टर अथवा २७ लाख ५५ हजार ३४४ अमेरिकी डलर (हालको विनिमय दर अनुसार ३२ करोड ४८ लाख ८३ हजार...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

ओलीले माधव नेपाललाई दिए 'झिँगा'को संज्ञा, ७६ अंक घट्यो नेप्से [२०७८-५-३१]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू मौरी भएको तर माधव नेपाललगायतका नेताहरू ’झिँगा’ भएको कटुटिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

घरमा आगो लगाएर खरानी घसेर हिँडेका माधव नेपालको पछि नलाग्‍नू : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगइ एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

त्रिविका कक्षाहरु असोज १ गतेदेखि भौतिक उपस्थितिमा सुरु हुने

त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

देउवाको सन्देश बोकेर बालकोट पुगे कानुनमन्त्री, संसद् खुलाउन ओलीसँग आग्रह

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

काठमाडौं महानगरका विद्यालयमा दसैंपछि मात्र पठनपाठन

महानगर शिक्षा समितिको बिहीबार बसेको बैठकले तत्काल जोखिम कायमै रहेकाले पूर्वाधारको अध्ययन गरेर विद्यालय खोल्ने निर्णय गरेको हो। भौतिक रूपमा विद्यालयमा पठनपाठन भने दसैंपछि मात्र सञ्चालन गर्ने निर्णय भएको सुवेदीले...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

नवजात शिशुको हत्या गर्ने आमा जेल चलान

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई कारागार चलान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

लोभीपापीहरुको स्वार्थमा बनेको सत्ता गठबन्धनले मुलुकलाई निकास दिन सकेन : रायमाझी

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

राप्रपाका तीन अध्यक्षको बैठकले महाधिवेशनका विषयमा के-के निर्णय गर्‍यो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा भएको बैठकले जिल्ला तहको अधिवेशनका लागि असोज २० गतेसम्मका लागि समय थप गर्ने...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

मेलाका लागि दुई दिन सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

काठमाडौं उपत्यकाका विद्यालय नखोल्न आदेश [पूर्णपाठसहित]

काठमाडौं उपत्यकामा विद्यार्थीको भौतिक उपस्थिति‍मा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

मलामी गएकी महिला भेरी नदीमा बेपत्ता, किनारमा भेटियो कपडा र मोबाइल

सुर्खेतमा मलामी गएकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–६ कालिकोट की ३१ वर्षीया अमिला दमाई छिन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

अर्बपति एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठायो ४ सर्वसाधारण

चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

सञ्चय कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

‘सञ्चयकर्ताको पैंसालाई कोषले राष्ट्रिय पुँजी निर्माणमा सहयो गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी लगाउनुपर्छ,' उनले भने। ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ। व्यापार घाटा कम गर्न सहयोग गर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

भीम रावललगायत १० नेता षड्यन्त्रकारी हुन् : दीर्घ सोडारी

कैलालीको गोदावरी नगरपालिकामा बिहीबार आयोजित प्रथम नगर भेलामा उनले १० बुँदेका नाममा रावललगायतका नेताहरूले षडयन्त्र रचेको आरोप लगाए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

नेपालमा संक्रमित मृतकको संख्या ११ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अद्यावधिक गरेको विवरणअनुसार हालसम्म ११ हजार २ जनाक‌ो मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८