बिहीबार, असोज २२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज २२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
दाहालले काभ्रे पुगेर सुनाए ७० करोड भ्रष्टाचारको कथा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए पनि केपी ओलीले जोगाएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
राष्ट्रियसभाबाट आएको आर्थिक विधेयक प्रतिनिधिसभाबाट पारित
प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
उज्वेकिस्तानमा खड्किएको 'साम्बा' अभाव
उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागी भएर आज बिहीबार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
दाहालले वाईसीएल कार्यकर्तासँग भने, गाउँगाउँमा गएर भन्नुहोला केपी भगौडा हो, हरुवा हो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा प्रचार गर्न वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
गरिबी र कुपोषणको थप मारमा पर्दै नेपाली बालबालिका : युनिसेफ
कोरोना महामारीका कारण नेपालका बालबालिका थप कुपोषणको मारमा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
आधा घण्टा ढिलो सुरु भयो प्रतिनिधिसभा बैठक, लगत्तै एमाले सांसदको नाराबाजी
तोकिएको समयभन्दा आधा घण्टा ढिलो सुरु भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
राष्ट्रियसभाबाट पनि पारित भयो बजेट
राष्ट्रियसभाले चालू आर्थिक वर्षको संशोधित बजेट (विनियोजन विधेयक) पारित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
बजारमा बढ्यो चहलपहल, जनस्वास्थ्यविद् भन्छन्- संक्रमणको जोखिम उच्च छ [भिडियो रिपोर्ट]
दसैंतिहार, छठ पर्व नजिकिएसँगै काठमाडौंका न्युरोड, असन, इन्द्रचोक जस्ता बजार क्षेत्र र विभिन्न सपिङ मलमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठक सुरु
नेपाली सेनाको ‘प्रथम कमान्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्रीको बधाई, न्युयोर्कमा भेट हुने
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
सानेपा पुगेर शेखरले भने– पार्टीमा गुन्डागर्दी स्वीकार्य हुँदैन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुन्डागर्दी स्वीकार्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
स्वदेश फर्कियो नेपाली महिला फुटबल टिम
नेपाली राष्ट्रिय महिला फुटबल टिम बिहीबार स्वदेश फर्किएको छ। एएफसी एसियन कप छनोट क्वालिफायर राउन्डका दुई खेलपछि नेपाली टिम स्वदेश फर्किएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
नेकपा एसले बहुदलीय जनवाद आत्मसात् गर्छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन
रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार, यस्ता छन् एजेन्डा
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
भरुवा बन्दुकसहित दुई पक्राउ
खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
क्यानडामा भारतीय मूलका १७ नेताले जिते चुनाव
क्यानडाको संसदमा यस पटक भारतीय मूलका १७ नेता पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई अमेरिकाको बधाई
नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अमेरिकाले बधाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
महाधिवेशनमा सही नेतृत्व दिन सके पार्टी अलमलको अवस्थामा रहँदैन : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
नेपाल समय बिहानी समाचार : मन्त्रिपरिषद् विस्तारको सकसमा गठबन्धन, दसैंका लागि ५० हजार खसीबोका
मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८
4320
4321
4322
4323