भारतको कर्नाटक राज्यको कोप्पल जिल्लामा दुई वर्षीय बालकको जन्मदिनको अवसरमा मन्दिरको बाहिर प्रार्थना गरिरहेको समयमा ती बालक मन्दिरभित्र प्रवेश गरेका थिए।
युरोपेली संघ (ईयू)ले चार्जर उत्पादकलाई सबै किसिमका फोन र साना विद्युतीय उपकरणमा मिल्ने गरी युनिर्भसल चार्जिङ सोलुसन दिने गरी चार्जर उत्पादन गर्द दबाब दिएको छ।
अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता हुने स्थितिबाट नै बाइडेनको अप्रुभल रेटिङ्मा गिरावट आएको हो। उनको रेटिङ सत्ता सम्हालेपछि पहिलो पटक नकारात्मक भएको बीबीसीले जनाएको छ।
अस्पतालको इर्मेजेन्सी कक्षमा शिशुलाई भर्ना गरी उपचार गरी निको हुँदै गएको तर आफूले डिस्चार्ज मागेपछि शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले न्यायको माग समेत गरेका छन्।
चालु आवकै साउनमा एक खर्ब ५० अर्बभन्दा बढीको आयात भएको छ। यसरी नेपालको समग्र व्यापार घाटा भने आव २०७७/७८ को तुलनामा ७०.५ प्रतिशत वृद्धि भई १ खर्ब २९ अर्ब ९७...
‘हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ यादवले भने, ‘हिमाली जिल्लामा अधिवेशन गर्न मौसमको प्रतिकूलता हुन सक्छ। त्यही भएर दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने...
बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। त्यसका लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए। त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन्।
‘कोर्ट अफ इन्क्वायरी’सँग दिएको बयानमा तीनै जनाले पाँच जना सैनिकलाई कुटपिट गरेको तथ्य स्वीकारेका छन्। अमल्दार नमराज माझीलाई अलि बढी पिटेको कुरा पनि स्वीकारेका छन्।