बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बालमैत्री नगरमै बालिकालाई बाँधेर निर्घात कुटपिट

पौडेल कार्यरत फर्ममा बाख्रा पसेको निहुँमा बालिकालाई निर्घात कुटपिट भएकाले दोषीलाई कारबाही गर्न बालबालिकाको संस्था नगर बाल सञ्जालले माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

शनिबार हुँदै फुल कन्ट्याक्ट कराँते

पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ६५ केजीमुनि तौलसमूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए। महिलामा खुला तौल समूहमा भिडन्त हुने छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

भारतीय राष्ट्रपतिले दिल्लीमा गराए मोतियाबिन्दुको शल्यक्रिया

'शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो,' अस्पतालले भनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

सहिद र बेपत्ता परिवारका सदस्यको उपचार निःशुल्क गर्दै गण्डकी सरकार

'सहिद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण भइसकेपछि सोही आधारमा निःशुल्क उपचारको प्रबन्ध हुन्छ,' मन्त्री बुढाले भने।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

प्रचण्डलाई आफूसँग चुनाव लड्न बादलको चुनौती, दसैँको टीकाको साइत बिहान १०:२ मा [२०७८-६-८]

सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

बसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैन : नर्भिक अस्पताल

'नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं,' नर्भिकले जारी गरेको विज्ञप्तिमा उल्लेख...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

विमलेन्द्र, शशांक र प्रकाशमान : यी तीन विषयमा एकमत

नेपाली कांग्रेसका तीन नेताहरू कम्तीमा पनि तीन विषयमा मिलेर अघि बढ्न सहमत भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

कांग्रेस महाधिवेशन : पालिकामा कम्तीमा एक दलित सदस्य निर्वाचित गर्ने निर्णय

नेपाली कांग्रेसले पालिकास्तरको कार्यसमितिमा कम्तीमा पनि एक जना दलित सदस्य निर्वाचित गर्ने निर्णय गरेको छ। असोज ८ गते बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

नागरिकता लिएकै दिन व्यापारीको 'हत्या'! २४ घण्टा नबित्दै पक्राउ

उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले हत्या भएको २४ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक तिवारीविरुद्ध कर्मचारीले नै हाले अख्तियारमा उजुरी

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

जनकपुर–जयनगर खण्डमा रेल चलाउन निधिले गराए प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ भेटेर उपसभापति निधिले रेलवे संचालन र उद्घाटनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

सिप्चेट पुगेर गृहमन्त्री खाँडले भने- हेलिकोप्टरबाट भएपनि खाद्यान्न ढुवानी हुन्छ

‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ। आवश्यक खाद्यान्न हेलिकोप्टरबाट भए पनि यहाँसम्म पुर्‍याउने व्यवस्था हुन्छ,’ मन्त्री खाँडले...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

पत्रकारलाई सूचना दिएको भन्दै नगर प्रमुखद्वारा कर्मचारीमाथि हातपात

धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले एक कर्मचारीमाथि हातपात गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

जिल्ला सभापतिका उम्मेदवार संग्रौला वडामै पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका मदन संग्रौला वडामै पराजित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

मेयर विद्यासुन्दरले सन्दीपलाई भने- अफ्रिदी देखेर नआत्तिनू

फ्रेन्चाइज प्रतियोगितामा सन्दीप लामिछानेको यो दोस्रो कप्तानी हो। यसअघि उनले पोखरा प्रिमियर लिगमा पनि कप्तानी गरिसकेका छन्। त्यतिबेला उनले विराटनगरको टिमबाट कप्तानी गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावको मस्यौदामाथि १० समूहमा छलफल गर्दै एमाले

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

महामन्त्रीमा उम्मेदवारी घोषणापछि देउवासँग विश्वप्रकाशको छलफल

भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर शर्माले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। शर्माको उम्मेदवारी घोषणा गरेपछि संस्थापन समूह छोडेको टिप्पणी भइरहेका बेला उनले प्रधानमन्त्रीसमेत रहेका...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

दसैँमा घर जाँदै हुनुहुन्छ? कहाँ पुग्न कति लाग्छ बस भाडा? [सूचीसहित]

असार २७ गते सरकारले साविकको भाडादरमा १० प्रतिशत वृद्धि गरेको थियो। अध्ययन नगरी लामो समय निषेधाज्ञा जारी गरिएको समयमा भाडादर बढाइएको भन्दै त्यसबेला विरोध समेत भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

वसन्त चौधरीलाई हृदयाघात

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई शुक्रबार हृदयाघात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

दिल्लीको अदालतमा गोली चल्दा तीनको ज्यान गयो

दिल्लीको रोहिणी अदालत गाडि गोली चल्दा तीन जनाको ज्यान गएको छ। हतियारधारीले शुक्रबार चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८