शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसैँमा घर जाँदै हुनुहुन्छ? कहाँ पुग्न कति लाग्छ बस भाडा? [सूचीसहित]

दसैँमा घर जाँदै हुनुहुन्छ? कहाँ पुग्न कति लाग्छ बस भाडा? [सूचीसहित]

असार २७ गते सरकारले साविकको भाडादरमा १० प्रतिशत वृद्धि गरेको थियो। अध्ययन नगरी लामो समय निषेधाज्ञा जारी गरिएको समयमा भाडादर बढाइएको भन्दै त्यसबेला विरोध समेत भएको थियो।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- यायायात व्यवस्था विभागले दसैँको समयमा थप भाडा लिन नपाइने र लिइएको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ। विभागले २०७८ असार २७ गते समायोजन भएको भाडा नै दसैमा पनि कायम हुने जानकारी दिएको हो। 

असार २७ गते सरकारले साविकको भाडादरमा १० प्रतिशत वृद्धि गरेको थियो। अध्ययन नगरी लामो समय निषेधाज्ञा जारी गरिएको समयमा भाडादर बढाइएको भन्दै त्यसबेला विरोध समेत भएको थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तात्याग गर्नुपर्ने अवस्था आएकाले व्यापारीको स्वार्थमा हतारहतार भाडादर वृद्धि गरेको भन्दै सार्वजनिक रूपमा विरोध समेत भएको थियो। असार २९ गते ओली सर्वोच्चको आदेशअनुसार अपदस्थ भएका थिए। 

प्रकाशित: Sep 24, 2021| 17:55 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्