बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


संस्थापन पक्षलाई पराजित गर्दै धरान कांग्रेसमा श्याम पोख्रेलको प्यानल विजयी

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा श्याम पोखरेलले ३९ मतान्तरले राईलाई पराजित गरेका हुन्। पोखरेल २६२ मतसहित विजयी भएका हुन् भने राईले २२३ मत ल्याए। सभापतिमा ५ मत...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

राष्ट्रसंघ: चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै ६५ राष्ट्रको संयुक्त विज्ञप्ति

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४८ औं सेसनका क्रममा ६५ वटा राष्ट्रहरुले मानवअधिकारको नाममा चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

मंगलबार कांग्रेस प्रवेश गर्दै कन्हैयाकुमार

कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)का नेता कन्हैयाकुमारले कांग्रेस प्रवेशको तयारी गरेका छन्। विहारका कन्हैयाका साथै गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवानीले पनि कांग्रेस प्रवेशको तयारी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

चीनविरोधी गठबन्धन 'क्‍वाड' सम्मेलनमा किन लिइएन चीनको नाम?

अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री योशोहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन शुक्रबार क्‍वाड सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनअघि यस छलफलबाट चीनविरुद्ध कुनै विशेष रणनीति...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

संयुक्त राष्ट्रसंघको महासभामा भारत-पाकिस्तान 'टकराव'

संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले प्रतिद्वन्‍द्वी भारतलाई लक्षित गर्दै 'आतंकको शासनकाल'मा मुस्लिमहरु बसिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

राष्ट्रसंघमा मोदीले भने - विश्‍वको अगाडि आतंकवादको खतरा मडारिरहेको छ

संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्‍ने कुराको सुनिश्‍चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

आईपीएल : दिल्लीसँग राजस्थान रोयल्स ३३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ शनिबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

६ वर्षसम्म दसैँको टीका सम्झेका सन्तोषले ल्याए 'साउदी कतार' [भिडियो]

'विदेसिएका युवालाई घरमा भएका आफन्तले गर्ने आग्रह गीतमा समावेश गर्न खोजिएको छ। पारिवारिक वार्तालाई माध्यम बनाइएको छ,' गीतकार सुवेदीले भने, 'यो गीतको कथा भोग्ने नेपालीको संख्या धेरै छ। उनीहरूले गीतलाई...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

जिससको गोलमा चेल्सीविरुद्ध म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तगर्त शनिबार साँझ सम्पन्‍न खेलमा उपाधि दाबेदार चेल्सीलाई डिफेन्डिङ् च्याम्पियन म्यानचेस्टर सिटीले हराएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा भिल्लासँग पराजित

इंग्लिस प्रिमियर लिग -ईपीएल_ अन्तग{t शनिबार साँझ सम्पन्न खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ। राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

हेरात सहरका विभिन्‍न चोकमा तालिबानले झुण्ड्यायो चार जनाको शव

पश्‍चिम अफगानिस्तानको हेरात सहरका विभिन्‍न चोकमा अहिलेको सत्ता सम्हालेको तालिबानले चारजनाको शव झण्ड्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

त्यो एक भोट, जसले पोखरा बस्‍ने तिलिजालाई बनायो गाउँपालिका सभापति

नेपाली कांग्रेसको गाउँपालिका सभापति पदका उम्मेदवार कृष्णप्रसाद बरुवालले एक मतले पराजित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

नगर अधिवेशनमा आएनन् गृहमन्त्री खाँण, रुपन्देहीका ५ स्थानीय तहमा सर्वसम्मत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण पार्टीको गाउँ-नगर तहको अधिवेशनमा सहभागी भएनन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

मेडिकल र इन्जिनियरिङका तयारी कक्षा पनि सञ्चालन गर्दै एपेक्स, सबैलाई ५० प्रतिशत छात्रवृत्ति

लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै आएको एपेक्स एजुकेसन एकेडेमीले चिकित्सा शिक्षा तथा इन्जिनियरिङतर्फको तयारी कक्षा पनि सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कमला भासिन, जसका गीतले महिलालाई आन्दोलनमा लाग्‍न प्रेरित गरिरहे

नारीवादी आन्दोलनका लागि कमलाको जति भूमिका र अनुभव साथै युवा नारीवादी आन्दोलनप्रति पनि प्रेमभाव देखाउने गर्थिन्। व्यक्तिगत जीवनमा उनले धेरै दुःख पाइन्। तर उनले बाँच्ने चाहमा कमी ल्याइनन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

एपेक्स एकेडेमीले कोरोना प्रभावित ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

एपेक्स एजुकेशनल एकेडेमीले कारोनाबाट प्रभावित सात प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कांग्रेस महाधिवेशन : हजुरबुबा र नातिबीच नै जुटेन सहमति, ८ मतले नाति निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनर्गत शनिबार भएको पालिका तहको निर्वाचनमा हजुरबुबार र नातिबीच नै सहमति नजुटेपछि निर्वाचन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

भारतको ओडिशा र आन्ध्र प्रदेशमा 'साइक्लोन अलर्ट'

बंगालको खाडीमा चक्रावतीय तूफानको अवस्थितिलाई ध्यान दिँदै तटवर्ती राज्य ओडिशा र आन्ध्र प्रदेशमा साइक्लोनको अलर्ट जारी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

सम्झनलायक प्रदर्शन नगरेका सन्दीप र कुशलले के भने?

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को यस सिजनको पहिलो खेलमा नेपाली स्टार खेलाडी सन्दीप लामिछाने र कुशल भुर्तेलले आज (शनिबार) सम्झनलायक प्रदर्शन गर्न सकेनन्। पूरा चार ओभर बलिङ गरेका सन्दीपले एक...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८