बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस अधिवेशन : दाङको तुल्सिपुरमा हमाल, घोराहीमा रावत विजयी

दाङस्थित नेपाली कांग्रेस तुलसीपुर उपमहानगरको सभापतिमा सुरेश हमाल विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी अनिल कार्कीलाई १ सय ६० मतान्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

एनभीए क्लब च्याम्पियनसिप आजबाट, आर्मी र कर्णालीको खेलसँगै उद्घाटन

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेपाली फुटबल टिम र ओमनको मैत्रीपूर्ण खेल आज

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओभनसँग मैत्रीपूर्ण खेल खेल्दैछ। कतारमा दुई हप्ताको अभ्यासमा रहेको नेपाली टिमले ओमनसँग अभ्यास खेल खेल्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अफगानिस्तानमा तालिबानले बीच सडकमा मानव शवलाई क्रेनमा झुन्डायो

तालिबानले अफगानिस्तानमा पुरै कब्जा जमाइसकेको छ। अफगानिस्तानमा कब्जा जमाउँदै गर्दा तालिबानले आफू फेरिएको दाबी गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मुक्तिनाथ मन्दिर ६ महिनापछि खुल्यो

मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

ईपीएलमा आज विराटनगरसँग चितवन र भैरहवासँग पोखरा भिड्दै

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेल साढे ९ बजे सुरु हुनेछ भने आजको दोस्रो खेल साढे १ बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

ला लिगाः रियल मड्रिडको बराबरी, पुछारको टिमसँग एट्लेटिको पराजित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा पाहुना टिम भिल्लारियसँग गोलरहित बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

लिग वानमा पीएसजीको उडानः ८ खेलसम्म अपराजित

फ्रान्सेली फुटबलअन्तर्गत शीर्ष डिभिजनको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आठौं जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

ब्रेन्टफर्डसँग बराबरीमा रोकियो लिभरपुल, शीर्षस्थान कायमै

शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग (ईपीएल) को एक खेलमा लिभरपुलले यो सिजन बढुवा भएर आएको ब्रेन्ठटफर्डसँग बराबरी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

कांग्रेस इटहरी सभापतिमा पौडेल विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकाको सभापतिमा हेमकर्ण पौडेल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मोरङ उर्लाबारीका शाक्य हत्या प्रकरणसँग जोडिएको सुन तस्करी मुद्दाको बहस आजदेखि

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम बहस आइतबारदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

स्वास्थ्य सेवा कार्यालय मुगुलाई ब्याक टू लाइफको स्वास्थ्य सामाग्री सहयोग

अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था ब्याक टू लाइफले गमगढीस्थित स्वास्थ्य सेवा कार्यालय मुगुलाई कोभिड १९ उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

किन आक्रोशित छन् ओली?

झन्डै दुई तिहाई बहुमतको सरकारबाट बाहिरिनुमा माधवकुमार नेपाललाई दोषी देखेका केपी ओलीमा पद गुमाउनुको पीडा त छँदै छ, उनका पछिल्ला अभिव्यक्तिले नैतिक र सांस्कृतिक विचलन पनि हुन थालेको टिप्पणी गर्न...
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

शरीर फिट राख्‍ने तीन सुत्र!

मानिसहरुको व्यस्त दैनिकी कारण आफ्नो स्वास्थ्यलाई नै समय दिन कन्जुस्याइँ गरिरहेका हुन्छन्। तर, शरीर एकदम चुस्त, फिट र स्वस्थ होस् भन्‍ने चाहना रहन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

सलमान खानले सुझाए विवाह नगर्नुका फाइदा

भारतीय चलचित्र उद्योगका सुपरस्टार सलमान खान पनि लामो समयसम्म अविवाहित छन्। उनले विवाह नगर्नुका कारण चार वटा फाइदा सुझाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेपाल स्काउटको ‘सम्पदा साइकल यात्रा’

विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नेकपा एकीकृत समाजवादी चाँडै सरकारमा सहभागी हुन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुईजना पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

बुटवलमा संस्थापनकी रीतालाई हराउँदै पाैडेल पक्षका खेलराज विजयी

नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा तेस्रो कार्यकालका लागि खेलराज पाण्डे निर्वाचित भएका छन्। शनिबार भएको नगर अधिवेशनमा प्रतिद्वन्द्वी रीता केसीलाई फराकिलो मतले पराजित गर्दै पाण्डे पुनः सभापतिमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको झन्डै तीन वर्ष पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८