बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तीन दिन चलेको एमाले केन्द्रीय कमिटीले पास गर्‍यो यी तीन प्रतिवेदन

नेकपा एमालेले विधान महाधिवेशनमा पेस गर्ने तीन प्रस्ताव पारित गरेको छ। विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताको प्रतिवेदन पारित गरेको सचिव योगेश भट्टराईले जानकारी...
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मणिपाल खरिद-बिक्रीको सम्झौतापत्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन

पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिद-बिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अध्यादेश निष्क्रिय बनाएपछि मात्र मन्त्रिपरिषद् विस्तार

सत्तारुढ गठबन्धनको आइतबार बसेको बैठकले एकदुई दिनभित्रमै अध्यादेशलाई निष्क्रिय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

कांग्रेसले सार्वजनिक गर्‍यो थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची

नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

थप ८३४ जनामा संक्रमण, १२७९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

माधव नेपाललाई ओलीको जबाफ– टर्च लाइट बालेर खोज्ने सपना पूरा हुँदैन

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधव नेपालको सपना पूरा नहुने जबाफ फर्काएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

प्रदेशमा पनि गठबन्धन बनाउने सहमति

सत्ताधारी पाँच दल प्रदेश सरकारमा पनि गठबन्धन बनाएर अघि बढ्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पाँच दलीय गठबन्धनमा यस्तो सहमति भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

वैकल्पिक सिकाइमा यसरी चुक्यो सरकार

सामुदायिक विद्यालयका विद्यार्थी इन्टरनेट, ल्यापटप, मोबाइल नभएका कारण पठनपाठनबाट वञ्चित भए। कति विद्यार्थीको परिवारभित्र एकभन्दा बढी विद्यार्थी हुँदा एउटा मात्र मोबाइलबाट अनलाइन कक्षामा सहभागी हुन मिलेन। जसले गर्दा उनीहरूको पढाइ...
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

भलिबल क्लब च्याम्पियनसिपमा एपीएफ गलकोट र आर्मीको विजयी सुरुआत

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको एनभीए क्लब भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

रुकुमका सबै पालिकामा छान्यो कांग्रेसले नेतृत्व, ५ पालिकामा सर्वसम्मत

रुकुमपश्‍चिमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ। ६ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

चीन जान नपाएर अलपत्र परेका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

जापान जाने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

सल्यानका स्थानीय तहमा कांग्रेसका दुवै समूहको बराबरी

सल्यानका नेपाली कांग्रेसको दुवै समूह बराबरी अवस्थामा देखिएको छ। गाउँ/नगर अधिवेशनको मतपरिणामलाई आधार मान्दा सल्यानमा दुवै समूह बराबरीको अवस्थामा देखिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

ईपीएलको पहिलो खेलमा पोखराका चार खेलाडी शून्य रनमै आउट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पहिलो खेलमा पोखरा राइनोजले खराब सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

फुल कन्ट्याक्ट करातेको खुला तौल समूहमा च्याम्पियन बनिन् सुष्मी

क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफको खुला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अर्घाखाँचीमा संस्थापन पक्षको लज्जास्पद हार, ५ पालिका सभापतिमा पौडेल पक्ष विजयी

अर्घाखाँचीका ६ स्थानीय तहमध्ये ५ तहमा शनिबार सम्पन्न अधिवेशनको प्राप्त परिणाम अनुसार नेतृत्वमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष शून्य भएको हो। शितगंगा नगरपालिकामा भने आइतबार निर्वाचनको कार्यक्रम तय गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

मोरङ राजघाटका अभिषेक चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएका मध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८