शनिबार, साउन १६, २०८३

थप ८३४ जनामा संक्रमण, १२७९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ।

मन्त्रालयका अनुसार १२७९ जना डिस्चार्ज भएका छन्। यस्तै आज १९ हजार १४२ जना सक्रिय संक्रमित छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या एघार हजार ९६ पुगेको छ।

यस्तै आजसम्म नेपालमा ८ लाख ८१ हजार ९३९ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ७ लाख ६१ हजार १५४ जना निको भएका छन्। निको हुने दर ९६.२ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 
प्रकाशित: Sep 26, 2021| 16:38 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्