आइतबार, जेठ ३, २०८३

मणिपाल खरिद-बिक्रीको सम्झौतापत्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन

पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिद-बिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

National life

काठमाडौं- पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिद-बिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। 

समितिको आइतबारको छलफलमा सरकारलाई मेडिकल कलेज खरिदबिक्री भएको हो वा होइन स्पष्ट जवाफसहित सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको हो। 

समिति सभापति जयपुरी घर्तीले मणिपाल अस्पताल खरिद-बिक्रीको कुराबारे स्पष्ट जानकारी गराउन आग्रह गरेकी हुन्। पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले मणिपालले शेयर बेच्‍न नपाउने भन्दै शिक्षा मन्त्रालयले यस विषयमा आवश्यक कदम चाल्नु पर्ने बताए।

प्रकाशित: Sep 26, 2021| 17:40 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्