बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सिर्जनात्मक रुपमा अघि बढ्‌नुपर्छ'

संस्कृति पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सिर्जनात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

ग्लोबल आइएमई बैंक र गुल्मीका स्थानीय तहबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेड र गुल्मीका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

एमाले सांसदको आरोप - नेपाललाई नै कालोसूचीमा पार्ने प्रयासमा सरकार

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

एमाले सांसदलाई बाबुरामको चुनौती - नैतिकता भए राजीनामा दिनुस्

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

कांग्रेस महामन्त्रीले भने - माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सकिँदैन

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्‍नीप्रसाद सापकोटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग सम्बोधन गर्न नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

कंगो भ्रष्टाचार 'ब्रेक' गर्ने पत्रकार भन्छन्- निर्दोष सैनिकलाई सजाय दिइयो

शृंखलाको यो भागमा हामी कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँगको ‘बयान’ प्रस्तुत गर्दैछौं, जहाँ उनले स्पष्ट भनेका छन्, ‘मलाई सूचना दिएको आरोपमा सेनाले त्यतिबेला जसलाई कारबाही गर्‍यो, खासमा उनीहरु मेरो सूचनाका...
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

भूमि आयोग खारेज गर्ने निर्णयको फाइल पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको फाइल पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

२४ घण्टामा थपिए १ हजार २८२ संक्रमित, ७ को मृत्यु

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट ९७५ जना र एन्टिजेन परीक्षणबाट ३०७ जनामा संक्रमण पुष्टि भएको हो।

'राजनीतिसँगै राजकाज' पुस्तकको ६ लाख लेखकस्व विवेकशील साझालाई दिए मिश्रले

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक राजनीतिसँगै राजकाजबाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

संसद् बैठक अवरुद्ध नगर्न सभामुखद्वारा एमालेको ध्यानाकर्षण

एमाले संसदीय दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गरिरहेको छ। १४ सांसदलाई कारबाही नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम नगरेको...
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

पुन: मतगणनापछि आइसल्यान्डको संसद्‌मा महिला सांसदको बहुमत नभएको पुष्टि

युरोपियन मुलुक आइसल्यान्डको संसद् इतिहासमै पहिलो पटक बहुमत महिला सांसद्‌ भएको दाबी गरिए पनि मतगणना पुन: गरिएपछि महिला सांसद्को बहुमत नभएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

जर्मनीमा मर्केलको पार्टी पराजित, को बन्दैछ नयाँ चान्सलर?

जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ। निवर्तमान चान्सलर एंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मतान्तरले पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

शंकर माध्यमिक विद्यालय, जहाँ लेखापालले पढाउँछन् नेपाली विषय

रौतहटको बौधीमाई नगरपालिका ८ सरमुजवास्थित शंकर माध्यमिक विद्यालयका लेखापाल भगवान् साहले लेखापालको कामसहित माध्यमिक तहको नेपाली विषय पनि अध्यापन गराउँदै आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

अध्यादेश फिर्ता गर्न गठबन्धनमा छलफल, मन्त्रिपरिषद्ले आजै निर्णय गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धीको अध्यादेश फिर्ता गर्नेबारे सत्तापक्षीय गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

दशैंमा कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

मध्य-भोटेकोसीको सेयर बाँडफाँट, स्थानीयले पाए बढीमा १९० कित्ता

मध्यभोटेकोसी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ। गत साउन ५ देखि ३२ गतेसम्म बिक्री खुल्ला गरेको आईपीओ सोमबार बाँडफाँट गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाँदै नेकपा (एस), यस्तो बन्यो मन्त्रीको सूची

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

एनभीए च्याम्पियनसिपमा हेल्प नेपाल, गण्डकी र गल्कोटको जित

नेपाल भलिबल संघ (एनभीए) को दोस्रो दिनको खेलमा हेल्प नेपाल भलिबल क्लब, गण्डकी प्रदेश र गल्कोट भलिबल क्लबले जित निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८