बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकामा २५ सय सेना राख्‍ने सल्लाह किन मानेनन् बाइडेन?

जनरल मिल र जनरल फ्र्यांक म्याकेन्जीले अमेरिकी संसद्‌मा राष्ट्रपतिलाई सेना अफगानिस्तानमा राख्‍न सल्लाह दिएको भए पनि उक्त सल्लाह यसअघि गरिएको सहमति विपरीत हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

चिनियाँ ऋण र लगानी: विश्‍वभर १३ हजार परियोजनामा ८४३ बिलियन डलर

चीनले विश्‍वभर आफ्नो लगानी विस्तार गर्दै गएपछि चिनियाँ लगानीप्रति संशय पैदा भएको छ। चीनले अमेरिकासहित अन्य शक्ति राष्ट्रको भन्दा करिब दोब्बर लगानी गरिरहेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

होटल याक एण्ड यतीमा कतारी नागरिकको शव, दूतावासलाई जानकारी

काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा एक जना पुरुषको शव भेटिएको छ। होटलको भेटिएको शव कतारी नागरिकको भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

दुई देशको संस्कृतिमा अधारित भोजपुरी फिल्म बन्दै

असुतोष फिल्म प्रोडक्शनले निर्माण गर्न लागेको भोजपुरी फिल्म ‘बिहार से काठमाडौं’ को सुटिङ् बिहीबारदेखी वीरगन्जबाट सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

वायुयानबारे अध्ययन समिति गठन

आन्तरिक तथा बाह्य उडान भर्ने हवाईजहाज तथा हेलिकोप्टरको भौतिक–यान्त्रिक तथा अभिलेखीय अवस्थाको अध्ययन गर्न समिति गठन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

भागबन्डाको चेपुवामा मन्त्रिपरिषद् विस्तार, दुई समाजवादीको तानातानमा 'मालदार' मन्त्रालय

मुख्यगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच 'मालदार' मन्त्रालयमा लफडा देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्‍वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, किन रोकियो मन्त्रिपरिषद् विस्तार? [२०७८-६-१३]

यसअघि राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कानुनी अड्चन आउन सक्ने भन्दै रोकिएको मन्त्रिपरिषद् विस्तारको कार्य अहिले मन्त्रालय भागबन्डाका कारण अलमलमा परेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

एथलेटिक्सका ३१ जनाले लिए राष्ट्रियस्तरको प्रशिक्षक तालिम

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए। सहभागीमध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परीक्षा उत्तीर्ण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

स्थायी शिक्षकको विज्ञापन प्रक्रिया सुरु, कहाँ-कहाँ छ दरबन्दी रिक्त? (विवरणसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ चैत मसान्तसम्म हुने शिक्षक रिक्त दरबन्दी विवरण सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

ओलीले गरे एमालेको विधान महाधिवेशन स्थलको निरीक्षण (तस्बिरहरु)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

क्यानका सचिव र उपाध्यक्षद्वारा राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

जिल्लान्तर शिक्षक सरुवा रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको जनाएको छ। केन्द्रले शिक्षक सेवा आयोगले गर्ने विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

३८ क्‍विन्टल सुन तस्करी मुद्दा: १३ कानुन व्यवसायीले गरे १४ जना प्रतिवादीका पक्षमा बहस

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण एवं करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा बुधबार १३ जना कानुन व्यवसायीले १४ जना प्रतिवादीका पक्षमा बहस गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

गणेशमानको छोराले कांग्रेसको नेतृत्व किन नगर्ने भनेर दबाब आइरहेको छः सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

तीन वर्ष पुरानो पूर्व राजारानीको तस्बिर कसरी भयो भाइरल?

जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गर्दै बुद्ध एयरका पाइलट आङ गेलु शेर्पा,...
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

माओवादीले भन्‍यो - सरकार विस्तार ढिलाइको मुख्य कारण कानुनी जटिलता

नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा ढिलाइ हुनुको मुख्य कारण कानुनी जटिलता भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

अख्तियारले भ्रामक समाचारको पछि लागेर छापा मार्‍यो: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रामक समाचारको पछि लागेर मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

नहरमा मोटरसाइकल खस्दा तीन जनाको मृत्यु

ज ९ प १९८२ नम्बरको मोटरसाइकल चार बजेतिर जनकपुर–१८ भोइल भन्ने स्थानमा नहरमा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८