शुक्रबार, भदौ ५, २०८३

ओलीले गरे एमालेको विधान महाधिवेशन स्थलको निरीक्षण (तस्बिरहरु)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन्।

ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन्। 

एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ देखि १७ हुँदैछ। महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।




प्रकाशित: Sep 29, 2021| 19:17 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...