बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रधानन्यायाधीशमाथि प्रश्न उठ्यो, चाडसँगै चोरको बिगबिगी [२०७८–६–१८]

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सत्य हो भने त्यसलाई रोक्न सबै पक्षलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

शक्ति सञ्‍चयको चुनौतीमा रहेका प्रचण्डको रणनीति : कांग्रेस फकाउने, कम्युनिस्ट रिझाउने

केपी ओलीले गरेको संसद् विघटनलाई स्वीकार गरेको भए आत्महत्या नै गरे सरह हुने तर्कका लागि भारतीय स्वतन्त्रता सेनानी चन्द्रशेखरको उदाहरण उनले दिए।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

कांग्रेसमा कसैलाई काखा र कसैलाई पाखा गरिन्न : रमेश लेखक

'नेपाली कांग्रेसमा कुनै पनि कार्यकर्तालाई काखा र पाखा गरिन्न। नवप्रवेशीहरुलेहरू पनि यसको कुनै महसुस गर्नुपर्ने छैन,' नेता लेखकले भने, 'म नवप्रवेशीलाई पनि सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता गर्छु।'
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

विकास समितिको निर्देशन - पुनर्निमार्णको प्रगति विवरण हरेक ३ महिनामा पठाउनू

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचनाको प्रगति विवरण हरेक तीन महिनामा समितिमा पठाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सरकारले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबारदेखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

मायाको अँगालोमा घामको तापको प्रभाव खोज्‍ने वैज्ञानिकलाई नोबेल पुरस्कार

माया गर्ने मानिसको अँगालोमा हाम्रो शरीरले कसरी न्यानोपना र घामको तापको प्रभाव महसुस गर्छ भनेर पत्ता लगाउने वैज्ञानिकहरुलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दामा सर्वोच्चले कात्तिक १५ मा निर्णय दिने

बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाइएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईका सम्बन्धमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा निर्णय सुनाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

ईपीएलः डीएल मेथडबाट पोखराको जित

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा सोमबारको दोस्रो खेलमा पोखराले काठमाडौंलाई हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

चीनले हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकटका विद्यार्थीहरुले जनकपुरधाममा चीनविरुद्ध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

प्रदेश २: लोकसेवा आयोगले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

प्रदेश २ को लोकसेवा आयोगले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आफ्नो दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

२०७ जना पाकेटमारा पक्राउ, यस्ता छन् कोड भाषा

काठमाडौं उपत्यकामा सवारीसाधनमा पाकेटमारी र चोरी गर्ने २ सय ७ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

१ हजार ३० संक्रमित थपिए, १ लाख २० हजारले लगाए खोप

नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

श्रममन्त्री नहुँदा जापान र कोरिया कामदार लैजाने प्रक्रिया अवरुद्ध

‘मन्त्रीज्यू नभएकाले निर्देशिका मन्त्रिपरिषद् पठाउन सकिएको छैन्। हामी मन्त्रीज्यूको प्रतीक्षामा छौं।निर्देशिका तयारी अवस्थामा रहेकाले मन्त्रिपरिषद्बाट पारित हुनेबित्तिकै जापान जाने प्रक्रिया अगाडि बढाइनेछ।'
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

कांग्रेस सभापतिका ३ दाबेदारको छलफलका ३ निष्कर्ष

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका तीन दाबेदार नेताहरु विमलेन्द्र निधी, शशांक कोइराल र प्रकाशमान सिंहबीचको छलफल सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सिटी सेन्टरमा चाडपर्व अफर

काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

बलिउडमा लागुऔषध मुद्दाको कोलाहल

लागूऔषधका कारण बलिउड सेलिब्रेटी तथा उनका सन्तान पक्राउ परेको घटना यो पहिलो होइन। यस्ता केही कलाकार छन्, जसले जेल नै बस्‍नुपरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

जनगणना २०७८ को पहिलो चरण सम्पन्‍न, सुपरिवेक्षकको लापरबाहीले सूचीकृत भएनन् सयौं घर

राष्ट्रिय जनगणना अभियान २०७८ को पहिलो चरणम सम्पन्‍न भएको छ। तर, सुपरिवेक्षकहरुको लापरबाहीका कारण प्रदेश २ का सयौं घरहरु सूचीकरण हुन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

६ वाणिज्य बैंकबाट ११ कम्पनीले लिए पुनर्कर्जा

भदौ महिनामा ११ वटा कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको पुनर्कर्जा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

जुनियर खुला टेनिस मंगलबारदेखि

टिम टेनिस नेपालको आयोजनामा दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साइड इफेक्ट- अन्योलमा हवाई खेलकुद

अहिले पोखराको आकाशमा चार वटा कम्पनीका १८ वटा अल्ट्रालाइट र ६ वटा हेलिकोप्टरले उडान गर्दै आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८