शनिबार, चैत ७, २०८२

१ हजार ३० संक्रमित थपिए, १ लाख २० हजारले लगाए खोप

 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३० जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ८७४ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा १ हजार जना संक्रमणमुक्त भएका छन् भने १० जना संक्रमितको मृत्यु भएको छ। आजको दिनमा देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५४८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। 


प्रकाशित: Oct 04, 2021| 17:37 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्