सोमबार, असार २२, २०८३

जुनियर खुला टेनिस मंगलबारदेखि

टिम टेनिस नेपालको आयोजनामा दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– टिम टेनिस नेपालको आयोजनामा दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेर समूहमा ब्वाइज–गर्ल्सको सिंगल्स खेल हुने छ। त्यस्तै ब्वाइज–गर्ल्सको डबल्समा पनि प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा करिब १ सय २५ खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन्। पाँच दिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको आफ्नै कोर्टमा हुने छ।


प्रकाशित: Oct 04, 2021| 16:44 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।