हिन्दु धर्मग्रन्थहरूमा पाँच वटा नवरात्रीको चर्चा रहेको पाइन्छ। शारदीय नवरात्री, चैत्र नवरात्री, माघ महिनामा मनाइने गुप्त नवरात्री, असार महिनाको गायत्री नवरात्री र पुस महिनाको शाकम्बरी नवरात्री।
मन्त्रीको सूचीबाट नाम काटिएपछि साहले सामाजिक सञ्जालजमा पार्टी पुनर्गठन र सशक्त बनाउने कुरामा आफ्नो भूमिका, सक्रियता र योगदानका कारण पार्टी शीर्ष नेतृत्वले सही मूल्यांकन गरेको भन्ने लागेको भए पनि एकाएक...
जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
आज ९ अक्टोबर। विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ। ९ अक्टोबर १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ।