बिहीबार, भदौ ४, २०८३

शिव परियारको 'पिउन सुरु गरेपछि' सार्वजनिक

गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार। गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार। गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन्।

पछिल्लो समय गायक परियारको 'पिउँदिन भन्दा भन्दै पिलायो साथीले'को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृंखलाको फेरी अर्को गीत 'पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ' भन्ने बोलसहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ। 

गीतमा नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईं रहेको गीतको क्लब प्लायाटिनममा छायाङ्कन दृष्य देखाइएको छ। गीतमा नायक पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको डेब्यु प्रस्तुति रहेको छ।

मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा यो गीत रिलिज गरिएको हो।

प्रकाशित: Oct 09, 2021| 10:46 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।