शनिबार, असोज २४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शनिबार, असोज २४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
खोलाले जिप बगायो, यात्रुले हामफालेर ज्यान जोगाए
खोलाले जिप बगाउँदा दाङमा पाँच जनाले हामफालेर ज्यान बचाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
दुइटा खोला पसेपछि विराटनगर विमानस्थल बन्द
दुइटा खोलाको पानी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
मुगु बस दुर्घटनाका मृतकको संख्या ३३ पुग्यो
मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु
हुम्ला पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनाकै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
शिक्षामा काम गरेर खेलकुदमा चर्चा कमाएका रमेश सिलवाल
२०७६ असारमा चार वर्षका लागि सदस्य सचिवमा नियुक्त भएका सिलवालले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएसँगै पद खालि गर्नुपरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
कर्णाली नदी गाउँ पसेपछि मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारियो
कर्णाली नदीको पानी गाउँ पसेपछि कैलालीको टीकापुर क्षेत्रबाट मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
स्थायी राजधानी जान हतारिँदै लुम्बिनीका मुख्यमन्त्री, प्रक्रिया बल्ल सुरु
लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा स्थायी संरचना निर्माणका लागि एक वर्षपछि प्रक्रिया शुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
सुदूरपश्चिममा बाढीपहिरोमा परेर १४ जनाको मृत्यु
लगातारको वर्षापछि आएको बाढीपहिरोमा परेर सुदूरपश्चिममा १४ जनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
जंगली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
कञ्चनपुरमा जंगगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
भनिसियसको दोहोरो गोलमा रियल मड्रिडको सानदार जित
युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
१० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको संघर्षपूर्ण जित
युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
प्रदेश १ मा विद्युत आपूर्ति ठप्प
अविरल वर्षाका कारण सुनसरी दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
हुम्लामा पहिरोले घर पुरिँदा एकै घरका ६ जना बेपत्ता
हुम्ला पहिरोले घर पुरिँदा ६ जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
यस्तो छ भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका
फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुन लागेको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
त्रिविका विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिन पनिका धाउनु नपर्ने
त्रिभुवन विश्वविद्यालयले अबदेखि ट्रान्सक्रिप्ट, सर्टिफिकेट लगायतका कागजपत्र बनाउन परीक्षा नियन्त्रण कार्यालयमा धाउन नपर्ने व्यवस्था गर्न लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुन
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित
यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन्। बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
म्यानमारका जेलबाहिर आफन्तहरुको भीड
सैन्य सरकारले हजारौंको संख्यामा उनीका आफन्तहरु रिहा गर्ने प्रतिबद्धता जनाएपछि ती व्यक्तिहरुका भीड भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई
समय-समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
भारतमा थप १३ हजार ५८ जना कोरोना संक्रमण
पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८
4223
4224
4225
4226