शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जाजरकोट-डोल्पा सडकखण्ड अवरुद्ध, नुन तेलको हुन थाल्यो अभाव

जाजरकोट-डोल्पा सडकखण्डको रूकुमपश्चिम र डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बाइडेनले भने- चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले त्यसको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बिहानी समाचार : प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनबारे छलफल थाल्ने, मौसमविद् भन्छन् : अब ठूलो पानी पर्दैन

प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा अर्ली इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक

संखुवासभाको मकालु गाउँपालिका-२ याङ्लेखर्कमा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

विद्यालय बगरमा परिणत हुँदा पठनपाठन प्रभावित

लगातारको वर्षाले तातोपानी गाउँपालिका–४, हाँकुमा अवस्थित नेत्रज्योती माध्यमिक विद्यालय बगरमा परिणत भएको छ। विद्यालयका केही भवन बगाएर लगेको छ भने बन्दै गरेका भवन भत्काएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

वर्षाले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

चार दिनदेखि अविरल वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानबाट खुल्ला भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

कर्णाली सरकारको निर्णय : बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख

कर्णाली प्रदेश सरकारले बाढी र बहिरो जस्ता विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

एमालेले चितवनमा थाल्यो महाधिवेशनको तयारी

एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन गर्न चितवनमा तयारी सुरु भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

न्यादी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

जनमत पार्टीका धनुषा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा चलाइँदै

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

उपचारमा ढिलाइ भएको भन्दै रत्ननगर अस्पतालमा तोडफोड

पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा बिहीबार राति तोडफोड गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

अस्कर अवार्डमा यसकारण नेपालले भाग नलिने

नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

सोमबार कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्ने

कोरोनाविरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

धानबालीमा क्षति : नीतिगत कमजोरीले कृषि बिमामा छैन आकर्षण

सरकारले बालीतर्फ उत्पादनमा हुने क्षतिमा भन्दा पनि किसानको लागतका आधारमा क्षति दिने भएपछि किसानले बालीतर्फको बिमामा आकर्षण नदेखाएको अधिकारीको दाबी छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बाढीपहिरो पीडितलाई प्याकेज मार्फत राहत दिने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

चाँगुनारायणमा बंगुर पाल्न नपाइने, फार्म हटाउन नगरपालिकाको निर्देशन

भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

एक महिनाभित्र नेपाली श्रमिक इजरायल जान पाउने, यस्तो छ तयारी

स्वास्थ्य जाँच र रोजगार सम्झौताबाहेक सबै प्रक्रिया सकिएकाले अबको एक महिनाभित्रमा कामदार इजरायल पुग्ने वैदेशिक रोजगार विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

धितोपत्र बोर्डको अध्यक्षका लागि सत्तारुढ दल फकाउँदै आकांक्षीहरू

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दौडधुप सुरु भएको छ। यसका लागि सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस निकट व्यक्तिहरु लागिपरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८