घाँस खोज्नकै लागि उनी कहिले नेपालगञ्जका विभिन्न टोलटोलमा भौतारिने गरेकी छन्। अरूको घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्री गरेको रकमबाटै उनको दैनिकी गुजारा चल्ने गरेको छ।
यौन दूराचार गरेको आरोप लागेका युवराज अधिकारीलाई नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ।
वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा रु एक अर्ब पाँच करोडको क्षति भएको छ। अझै पनि विवरण संकलन भइरहकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको...
यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो। निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट गरेको करिब ७० जना यात्रु अलपत्र...
अध्यक्ष यादवले जबसम्म राजनीतिक, समाजिक र आर्थिक परिवर्तन हुँदैन, तबसम्म मुलुक विकास र समृद्धिमा पछाडि नै रहनेछ। उनले राजनीतिक परिवर्तनका लागि सरकार होइन राजनीतिकर्मीको प्रवृतिमा परिवर्तन हुनु आवश्यक रहेको बताए।