'रावल र भुसालहरूका लागि १० बुँदे ठूलो प्रतिष्ठाको विषय हो। यही १० बुँदे सहमतिका कारण उनीहरू एमालेमा अडिएका हुन्। तर यसले उनीहरूलाई पार्टीमा ठूलो चुनौती खडा भएको छ।'
विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेसनल (आईप) बीच व्यवसायिक सम्झौता भएको छ।
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, विश्व विख्यात दूई तथा तीन पांग्रे सवारी साधन निर्माता, टीभीएस मोटर कम्पनीको नेपाली यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका शिक्षकका समस्या एकपछि अर्को गर्दै हल गर्ने बताएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाका ६ वटा पेसी तोकेका छन्। सर्वोच्च अदालतका १९ न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा रहेकै बेला जबराले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेसी तोकेका हुन्।