आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तोलामा १३ सयले बढ्यो सुनको मूल्य

तिहार सकिएलगत्तै सुनको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

प्रविधिले कृषकलाई सहज बनाउँदै

रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

बिहानी समाचार : सुरु भयो राष्ट्रिय जनगणना, आजदेखि उच्च र जिल्ला अदालतमा २ घण्टा बहस स्थगित

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृंखलाको मुख्य गणना आजदेखि देशभर सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्न न्यायपरिषद् सदस्यलाई बारको आग्रह

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको न्यायपरिषद् बैठकमा नजान परिषद् सदस्यलाई अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

पाखोबारीमा अलैँची खेती विस्तार

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमिनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

ग्वार्कोमा सडक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

काठमाडौंको बिहानी तापक्रम ८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं उपत्यकामा दिनहुँ चिसो बढ्दै गएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

शिक्षा मन्त्रालयअन्तर्गतको सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको विरोध

उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्। प्रतिष्ठानका ८० भन्दा बढी कर्मचारीले हस्ताक्षर गर्दै विरोध गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

यसरी दिइयो उदाउँदो सूर्यलाई अर्घ्य [फोटो फिचर]

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

चिकित्साशास्त्र अध्ययन संस्थानमा कर्मचारी माग

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

स्विजरल्याण्डले दियो ४ लाख ९२ हजार डोज खोप नेपाल आइपुग्यो

स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

तालिबान मन्त्री पाकिस्तान प्रस्थान

तालिबानद्वारा नियुक्त अफगानिस्तानका विदेश मामिला प्रमुख तथा कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्तकी बुधबार पाकिस्तान प्रदान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

गुणस्तरीय छैन बिजुली, न फ्रिज चलाउन मिल्छ न इन्डक्सन

निर्यात गर्नु सकारात्मक पक्ष रहेपनि आन्तरिक व्यवस्थापन प्रभावकारी नहुनु, गाउँमा विद्युत विस्तारमा ध्यानै नदिनु, गुणस्तरीय विद्युत प्रवाहका बाधक व्यवस्थापन गर्न नसक्नु, आन्तरिक खपत वृद्धि गर्ने विषयलाई किनारीकृत गर्नुजस्ता चुनौतीलाई प्राधिकरणले...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

ब्रिटेनको घरपालुवा कुकुरमा कोरोना पुष्टि

ब्रिटेनमा एक घरपालुवा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई हरायो

टी २० विश्वकपअन्तर्गत बुधबार रातिको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्लयान्डविरुद्ध पाँच विकेटको जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

आजदेखि देशभर जनगणना, सबैलाई सहयोग गर्न राष्ट्रपति र प्रधानमन्त्रीको आग्रह

आजदेखि देशभर १२औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ९:३० बजे आफ्नो परिवारको विवरण टिपाएसँगै जनगणना सुरु हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

बडुवाल हत्या प्रकरण : आरोपित आठ जनाको नाम सार्वजनिक

कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८