काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले कर्मचारी माग गरेको छ। अध्ययन संस्थान डीनको कार्यालयले बिहीबार सूचना प्रकाशन गरी कर्मचारी करारमा कर्मचारी माग गरेको हो ।
अस्थायी दरबन्दीमा करार नियुक्तीका लागि रिसर्च अफिसर, बायोस्टाटिसियन र अकाउन्टेन माग गरिएको छ। डीनको कार्यालयको अनुसन्धान विभागका लागि कर्मचारी माग गरिएको हो।
तोकिएबमोजिमको योग्यता पुगेका र ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन भनिएको छ।