बुधबार, भदौ ३, २०८३

ग्वार्कोमा सडक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

 काठमाडौं- काठमाडौंको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।

बिहान पौने ६ बजे ना६ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा३१प ७५४ नम्बरको स्कुटरका चालक काभ्रेका २१ वर्षीय सोप्निल लामाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि बीएण्डबी अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।

प्रकाशित: Nov 11, 2021| 09:33 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।