शनिबार, जेठ २, २०८३

स्विजरल्याण्डले दियो ४ लाख ९२ हजार डोज खोप नेपाल आइपुग्यो

स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

National life

काठमाडौं- स्विजरल्याण्ड सरकारले उपलब्ध गराएको चार लाख ९२ हजार मात्रा एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप बुधबार साँझ प्राप्त भएको हो। खोप स्वास्थ्य सेवा विभाग लगिएको छ।  

खोप कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अनुदानमा उपलब्ध भएको हो। हालसम्म १ करोड ६२ लाख ६६ हजार १५५ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Nov 11, 2021| 08:24 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्