बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको बिहानी तापक्रम ८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको बिहानी तापक्रम ८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं उपत्यकामा दिनहुँ चिसो बढ्दै गएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा दिनहुँ चिसो बढ्दै गएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ।

उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपत्यकाको बुधबारको न्यूनतम तापक्रम ९ र मंगलबार ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने पूर्वामान गरिएको छ।

प्रकाशित: Nov 11, 2021| 09:26 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।