आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुस्ताङमा हिमपहिरो, भागदौडमा ११ जना घाइते [भिडियोसहित]

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरी रेन्जबाट खसेको माटोसहितको हिमपहिरोले बोक्सी खोलामा आएको बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलन (फोटो फिचर)

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि घटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै टुंगिन्छ त समस्या?

न्यायापालिका सुधारका लागि भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एसोसियसनले न्यायाधीशहरुको सम्पत्ति छानबिनको माग पनि उठाउन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

दैनिक कोभिड अपडेट : ३०६ संक्रमित थपिए, ६ जनाको मृत्यु

आइतबार देशभर ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

भूपेन्द्र हत्याको गुत्थी खोज्दै प्रहरी, ठूलोबुबा भन्छन् : हत्यारा नभेटिए आन्दोलन चर्किन्छ

नवीन रावलको समूहले ट्रयापमा पारेर भूपेन्द्रको हत्या गरेको बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ

कर्णाली प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

अझै सुरु भएन कांग्रेस केन्द्रीय समिति बैठक

'नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ। केन्द्रीय समितिमा लैजाने एजेन्डा तय गर्नका लागि ‍सबैले आआफ्नो ठाउँबाट गृहकार्य गरिरहनु भएको छ,' ती नेताले भने, 'अब केही समयपछि बैठक सुरु भइहाल्छ।'
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयको भागाभाग

मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा हिमपहिरो गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

गायिका ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे 'गार्जियनसिप'बाट उन्मुक्ति

अमेरिकी गायिका, गीतकार तथा नर्तकी ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे झन्झटपूर्ण 'गार्जियनसिप'बाट उन्मुक्ति मिलेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रधानन्यायाधीशलाई पदच्यूत गर्नुको विकल्प छैन : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्यूत गर्नु अपरिहार्य रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

भीमबहादुरको शव एक महिनादेखि अस्पतालमै, परिवार भन्छ– जातीय आधारमा हत्या

‘मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेकै कारण मेरो लोग्नेलाई मारियो। तर आज जातका कारणले भएको होइन भनेर घटना अन्यत्र मोड्न खोजिएको छ।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

स्थायी शिक्षकको परीक्षा फागुनमा, अध्यापन अनुमतिपत्रको विज्ञापन चैतमा [कार्यतालिका सहित]

शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरका कानुन व्यवसायी पनि धर्नामा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै जनकपुरधामा कानुन व्यवसायीहरु धर्नामा बसेका छ्न्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक काम गरिरहेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

पचली भैरव जात्राको यस्तो छ प्रेमिल अन्तरकथा

उपत्यकाको टेकु आसपासका खड्गीहरूले प्रत्येक १२ वर्षमा ‘पचली भैरव’को खड्गजात्रा काष्ठमण्डप अगाडि गर्दै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

ढाका उत्पादनको प्रदर्शनी पुस पहिलो साता

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्र्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

एमाले रुपन्देहीमा दुईलाइन संघर्षले महाधिवेशन प्रतिनिधि छनोटमा सकस, लुम्बिनीबाट यी छानिए

चितवनमा हुने नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनीका अधिकांश जिल्लामा प्रतिनिधि छनोट भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

आज पनि कानुन व्यवसायीलाई झुक्याएर सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

सर्वोच्च अदालतको मुख्य गेट अगाडि कानुन व्यवसायीले धर्ना दिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अर्को बाटोबाट सर्वोच्च छिरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनको अध्यक्षमा सत्यजित

क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपालको कार्यसमिति अध्यक्षमा सत्यजित सरकार निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८