शुक्रबार, असोज १६, २०८३

ढाका उत्पादनको प्रदर्शनी पुस पहिलो साता

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्र्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्र्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रदर्शनी हुनेछ। 

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीका अनुसार देशभर पाँच हजारभन्दा बढी घरेलु व्यवसायीहरु छन् भने यो उद्योगले एक लाखभन्दा बढीलाई रोजगारी सिर्जना गरेको छ।


प्रकाशित: Nov 14, 2021| 11:55 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्