अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।
बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन्।
नेकपा एमालेका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागीता ‘कस्मेटिक सहभागीता’ मा मात्रै सीमित हुने बताएका छन्।
वरिष्ठ नेता पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका थिए। निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेपछि अधिवेशन स्थगित भएको जनाइएको छ।
कर्णाली प्रदेश सरकारको पहिलो चौमासिक खर्च साढे तीन प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारले एक अर्ब ६७ करोड ४४ लाख ८२ हजार मात्रै बजेट खर्च...
उनले नेकपा एमालेले रानाथारुलाई भोटबैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधि छनोटको समयमा आफूलाई बाइपास गरेपछि कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, अध्यक्ष बीरबहादुर थापा र सचिव सुरेन्द्र...
यी गीतमा दाजुभाइ-दिदीबहिनीको प्रेम झल्किएको हुन्छ। माटोबाट तयार पारिएका सामाचखेवाका आकृति घाममा सुकाई राती रातो ढाकीमा राखेर साँझ दियो बाली साथीहरुसँग मिलेर लोकभाकामा गाउँदै सामा खेलिन्छ सामाचकेवामा।
भारतका योगगुरु तथा पतञ्जली योगपीठका योगऋषि बाबा रामदेव काठमाडौं आइपुगेका छन्। बाबा रामदेव बुधबार आफ्ना सहकर्मी आचार्य बालकृष्णसहित बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्।
पहिलो पटक चार स्थानमा आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिग यही मंसिर ३ गते शुक्रबारबाट सुरु हुँदैछ। १४ क्लबको सहभागिता रहेको लिग सिंगल राउन्ड रोबिन शैलीमा हुने अखिल...
दोस्रो पटक कार्यकारी निर्देशक भएका कुलमान पछिल्लो समय जति सक्रिय छन् सोअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन। यद्यपि विभिन्न आयोजना र सबस्टेसनहरुकाे अवलोकनपछि उनी थप हौसिएका छन्।