पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ। जिल्लाको तिनाउ गाउँपालिका–४ सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ।
धनगढी उपमहानगरपालिका-२ शिखर टोलमा बस्दै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान बिहीबार साझँ मृत फेला परेका हुन्।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ। यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मन्त्रीमण्डलबाट एक जना मन्त्रीलाई पदमुक्त गरेपछि उनले राजीनामा दिनुपर्ने उठ्दै आएको छ। उनले मन्त्रीलाई विनाकारण पदमुक्त गरेको भन्दै चर्को आलोचना भइरहेको छ।