सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने– मुलुकको समृद्धिका लागि एमालेमा मेरो नेतृत्व

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। आज (आइतबार) उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

भीम रावलको गुनासो– पार्टी एकतामा नेतृत्वकै अरुचि देखियो

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीका औपचारिक बैठकहरुले जारी गरेका अन्तरपार्टी निर्देशन नै नेतृत्वले अस्वीकार गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

महासचिवले पार्टी कार्यालयमा ठाउँ नदिएपछि बाहिरैबाट उम्मेदवारी घोषणा गर्नुपर्‍यो : रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी कार्यालयमा ठाउँ नपाएपछि बाहिरैबाट उम्मेदवारी घोषणा गर्नुपरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

पतञ्‍जलीले चलाउन लागेका टिभी च्यानलमा सरकारी टोली

भारतीय योगगुरु रामदेवको संस्था पतञ्जलि योगपीठ नेपालले इजाजतपत्र नै नलिई दुईवटा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेपछि नियामक निकायले चासो व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्दै सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

कोरोना संक्रमित बढेपछि युरोपमा कडाइ, लकडाउनविरुद्ध नागरिक आक्रोशित

कोरोना संक्रमितहरूको संख्या बढेसँगै युरोपेली देशले स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

कपिलवस्तुमा हैजाविरुद्धको खोप अभियान सुरु

सरकारले कपिलवस्तुमा हैजाविरुद्धको खोप अभियान सुरु गरेको छ। हैजाको प्रकोप देखिएका ५ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

रामदेवको टेलिभिजन च्यानल गैरकानुनी, प्रधानमन्त्रीले उद्घाटन गर्नु आपत्तिजनक : पत्रकार महासंघ

भारतीय योगगुरु रामदेवको पतञ्जली योगपिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

त्रिविले माग्यो एमएड तहको कार्यक्रम थपका लागि आवेदन

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एमएड तहको कार्यक्रम थपका लागि सम्बन्धन प्राप्त कलेजसँग आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव ६ देखि ९ मंसिरसम्म

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुने भएको छ। केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

'गोलाप्रथा लागु हुँदैमा प्रधानन्यायाधीशको दाह्रा-नङ्ग्रा गयो भन्ने भ्रममा नपरौं'

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले विचौलिया पाल्ने काम नरोकिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

पाइपलाइन जोडिसकेपछि पनि इन्धन महँगो हुँदा माधव नेपाल अचम्मित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

पत्रकार महासंघले भन्यो- पार्टीको राजनीति गर्ने भए महासंघ छोड

नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार बनेको र प्रतिनिधि निर्वाचि पनि भएकोमा ध्यानाकर्षण भएको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

कांग्रेस र एमाले महाधिवेशनको असर संसदीय समितिमा, कोरम नपुगेर बैठक स्थगित

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

एमाले अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै भीम रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

रामदेवलाई नेपाली पर्यटनको ब्रान्ड एम्बेसडर बन्न सरकारको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित छथरजोरपाटी गाउँपालिका-३ चिउरीबोटेबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय राजन लिम्बु रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

द्वन्द्वपीडितलाई न्यायमा भइरहेको धोकाधडी अन्त्य गर्न अपिल

द्वन्द्वपीडित संस्था तथा मानवअधिकार संगठनले नेपालका हजारौं द्वन्द्वपीडितका लागि सत्य तथा न्याय दिलाउने प्रक्रियामा भइरहेको ढिलाइ र धोकाधडी अन्त्य गर्न सरकारसँग अपिल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई

अधबैंसे स्किटीले एकदुई दिनमा काम सिकी। निकै खुसी भएर काम गर्थी ऊ। इमानदार थिई। भलादमी पनि त्यस्तै।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८