सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कुन फलमा पाइन्छ एन्टीअक्सिडेन्ट, के छ यसको फाइदा?

पछिल्ला केही वर्षयता विश्वभर हरियो चियाको खपत निकै तीव्र गतिमा बढेको छ। तौल घटाउन होस्, ब्लड सुगर, कोलेस्ट्रोल नियन्त्रण गर्न वा क्यान्सरजस्ता रोगबाट बचाउन होस् ग्रिन टीलाई सधैं पहिलो विकल्प...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

कांग्रेस महाधिवेशन : आज ६० जिल्लाबाट तीन हजार प्रतिनिधि चयन हुँदै

केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार करिब १ सय १५ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ। यी क्षेत्रबाट झन्डै ३ हजार महाधिवेशन प्रतिनिधि छानिनेछन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेर मृत्यु भएको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

विश्वकप छनोट छनोटमा नेपाल र हङकङबीचको खेल आज

नेपालले सोमबारबाट आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेल खेल्दैछ। यूएईमा आजबाटै सुरु हुने महिला छनोट खेलमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

देशभर आजदेखि १२ वर्षमाथिका सबैलाई फाइजर खोप

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

ए डिभिजन लिगमा आज : साबिक विजेता मच्छिन्द्र–एनआरटी र विभागीय डर्बीको खेल

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

खाली पेट लसुन खानुका फाइदै फाइदा

लसुन वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। लसुनले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

अमेरिकी सेनासँगको लडाईंमा ९ जनाको मृत्यु भएको इरानी विद्रोही घोषणा

आईआरजीसीका नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले आइतबार यस्तो घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

पीसीएल नर्सिङमा तत्काल भर्ना खोल्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

जाजरकोट कांग्रेसको पूरै कार्यसमिति सर्वसम्मत, सभापतिमा वेदराज सिंह

आइतबार स्थानीय कार्यदलले सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

आइकाओको कालोसूचीबाट नेपाललाई हटाउन पहल भइरहेको छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

पोखरा विश्वविद्यालय स्नातक तहमा छात्रवृत्तिका लागि आवेदन माग [विवरणसहित]

पोखरा विश्वविद्यालयले स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

एमसीसीबारे गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

'यस (एमसीसी)बारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,' देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि वर्तमान सरकार बनेको उल्लेख गर्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताएका...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायर बर्खास्त

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

कोसी अस्पतलामा पनि रेबिजविरुद्धको खोप निःशुल्क

सरकारले रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन निर्देशन दिएपछि यो काम सुरु भएको उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

निर्विकल्प अध्यक्ष बन्ने ओलीको चाहनामा रावलको 'टक्कर', वकिलले मागे गृहमन्त्रीको पनि राजीनामा [२०७८-८-५]

अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिदै नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

मनाङले जवलाखेलविरुद्ध लगातार तेस्रोपटक निकाल्यो उस्तै नतिजा

मनाङले लिगमा लगातार तेस्रो पटक जावलाखेलमाथि १–० गोलको जित निकालेको छ। उसले २०७५ र २०७६ सालको लिगमा पनि सोहि नतिजाका साथ खेल जितेको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

सोमबारदेखि सुरु हुँदै र्‍याङकिङ टेनिस सर्किट–२

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ पुरुष र १६ महिला गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८