पुलिस प्रशिक्षक अनन्त थापाले खेल निकै आक्रामक भएको बताएका छन्। उनले भने, ‘खेल स्पिडी थियो। आक्रामक पनि।’ आर्मीका प्रशिक्षक राजु तामाङले भने समग्रमा पहिलो खेल राम्रो भएको बताए।
पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ। नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको हो।
महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रंगशालाको सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश नं २ को सभ्यता र पर्यावरणमा चुरेको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन्।
खेल अविधिभर खेलाडी त व्यस्त रहे नै दुबै टिमको उपचारमा खटिने फिजियो पनि मैदानमा पस्ने र निस्कने क्रम चलिरह्यो। त्यो किनभने दुबै टिम आक्रामक रुपमा प्रस्तुत भएपछि खेलाडीलाई उपचारको अवश्यकता...
भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिएर ओलीविरुद्ध मैदानमा उत्रने साहस त गरेका छन्। पार्टीमा रावल प्रभावशाली नरहे पनि ओलीसँग चिढिएका प्रतिनिधि नै उनको शक्ति हुने देखिन्छ।
‘नीति निर्माण र निर्णायक ठाउँमा कर्णाली अटाएन भने प्रदेशमा एमाले कमजोर बन्छ,’ शाहीले भने, ‘बरु चुनाव लड्ने परे परोस् तर कर्णालीबाट पदाधिकारी नलिइ छोड्दैनौं।’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा पक्ष मानसिकताका साथ अघि बढेको र १४औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्।